हाेम स्टे

    Showing १-१ of item.
  • नाम्जेमा आजदेखि होम स्टे महोत्सव शुरू

    धरान / पछिल्लो समय विभिन्न जिल्लामा फस्टाएको होम स्टेको प्रर्वद्धन गर्न तथा प्रचार गर्न धनकुटाको नाम्जेमा २ दिने होम स्टे महोत्सव तथा कार्यशाला गोष्ठी शुरु गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उद्यन मन्त्रालयको तारागाउँ विकास समितिको आयेजनामा शुरु गरिएको कार्यशालाको उद्रघाटन संघीय सरकारका कानुनमन्त्री भानुभक्त ढकालले गरेका छन् । विश्वको अग्लो शिखर सगरमाथा, होचो स्थान केचनाकवच, विभिन्न नदि नाला भएको प्रदेश १ उत्कृष्ट गन्तव्य भएको कानुन मन्त्री ढकालले बताए । प्राकृतिक सौन्दर्य र संस्कृतिको धनी प्रदेश १ मा पर्यटकहरुलाई धेरै दिन राख्न होम स्टेको महत्वपूर्ण भूमिका हुने भएकाले यसको प्रर्वधन र

    • प्रकाशित मितिः जेठ ३२, २०७६
    • १६६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved