इटहरी

    Showing १-३ of items.
  • सावधान ! तपाईको गाडीको चक्का लक हुन सक्छ

    सुनसरी /  तपाई सवारी साधान लिएर इटहरी इटहरी आउँदै हुनुहुन्छ ? त्यसो हो भने पार्किङ क्षेत्रमा मात्रै सवारी रोक्नु होला । पार्किङ निषेधित क्षेत्रमा सवारी छाडेर जानु भयो भने ट्राफिक ले तपाईको सवारी साधनमा कुनै पनि बेला ह्वील लक लगाउन सक्छ । त्यस पछि तपाईले जरिवाना तिरेर मात्रै आफ्नो सवारी लैजान पाउनु हुनेछ । इटहरीमा सवारी साधनको चाप बढ्नु र पार्किङ क्षेत्र नहुँदा सडक व्यवस्थित गर्न अझै पनि गाह्रो भएको १ नम्वर ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीम दाहालले बताए । उनका अनुसार इटहरीमा मात्रै दैनिक २५ जना ट्राफिक प्रहरी सवारी निगरानीमा परिचालन हुँदै आएका छन् । ‘सवारी साधनको बढी आवत जा

    • प्रकाशित मितिः श्रावण २०, २०७६
    • ५१० पटक पढिएको
    • बाबुराम सुवेदी
  • प्रदेश सरकारले इटहरीमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने

    धरान  / संघीय सरकारले इटहरीलाई स्मार्ट सिटी बनाउने योजनासँगै प्रदेश सरकारले इटहरीमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने भएको छ । आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र स्थापनाको कार्य प्रारम्भ गरी आगामी ३ वर्ष भित्र सम्पन्न गरिने बताइएको छ । यस्तै विराटनगर महानगरपालिका, इटहरी र धरान उपमहानगरपालिका र दमक नगरपालिकालाई पहिलो चरणमा स्वच्छ र सफा शहरको रुपमा व्यवस्थित बनाउन निजीक्षेत्र र सम्बन्धित स्थानीय तहसंगको साझेदारीमा रोड व्युटिफिकेसन कार्यक्रम सञ्चालन गरिने जनाएको छ। स्थानीय सरकार समेतको सहकार्यमा प्रदेशका कम्तीमा ५ वटा बजार केन्द्

    • प्रकाशित मितिः जेठ २३, २०७६
    • १,१२५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • इटहरी जुट विकासको जमिनमा जनता पार्क बन्दै

    सुनसरी/ इटहरी–९ मा भोलि बिहीवार हुने जनता पार्क शिलान्यासको सम्पूर्ण तयारी पूरा भएको छ । इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै इटहरी वडा नम्बर नौ जुट अनुसन्धान तथा रेशम खेती विकास कार्यक्रमको पूर्वी किनारमा जनता पार्क शिलान्यासको सबै तयारी पूरा भएको बताए । उनले जनता पार्क शिलान्यासमा कुनै विवाद नभएको बताएका छन् । उनका अनुसार उक्त स्थानमा तीन विगाह सार्वजनिक जग्गा छ । सोही जमिनमा इटहरी उपमहानगरले जनता पार्क शिलान्यास गर्न लागेको हो । यो पार्कको शिलान्यास १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले भोली विहान ८ बजे उद्घाटन गर्ने कार्यक्रम छ । सो

    • प्रकाशित मितिः मंसिर १९, २०७५
    • ७४९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved