जनकपुर

    Showing १-२ of items.
  • जनकपुरमा व्यवसायीको हत्या

    धरान  / प्रदेश २ स्थित धनुषाको जनकपुर उपमहानगरपालिका–१४, प्रगतिनगरमा एक ठेकेदारको गोली हानी हत्या भएको छ । जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको बुधबार बिहान गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अर्का ठेकेदार ३५ वर्षीय पंकज चौधरीले आफ्नै घरमा साहलाई गोली हानी हत्या गरेको धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् । साह चौधरीको घरमा पुगेका थिए । सामान्य विवादमा गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । उनकाे घटनास्थलमै मृत्यु भएकाे थियाे । साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन् । साहको शव जनकपुर अञ्‍चल अ

    • प्रकाशित मितिः कार्तिक ६, २०७६
    • २८४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भ्रमण वर्ष २०२० मा प्रदेश २ लाई यसरी समेटाैं

    नेपालले सन् २०२० लाई ‘भिजिट नेपाल’ वर्षको रूपमा मनाउने निर्णय गरेर त्यसको तयारी अगाडि बढाइरहेको छ । एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरू गरिएको ‘भिजिट नेपाल’ अभियान विभिन्न बाधा र व्यवधान झेल्दै बिस्तारै अगाडि बढिरहेको छ । देशभरी घुम्नपर्ने ठाउँहरूको नाम सार्वजनिक गर्नु, त्यस ठाउँमा जानका लागि हवाई र सडक मार्गको जानकारी संकलन गर्नु, विभिन्न देशहरूमा भ्रमण वर्षको विषयमा केन्द्रित भई मेला, उत्सव, महोत्सवहरूको आयोजना गर्नु, बासस्थानको लागि होटेल, लजको व्यवस्था कस्तो छ भनेर होटेर व्यवयासीहरूसँग छलफल गर्नु, विभिन्न निजी क्षेत्रलाई पनि समेटेर अगाडि बढ्ने योजन

    • प्रकाशित मितिः भदौ १९, २०७६
    • २०० पटक पढिएको
    • संगीता रेग्मी

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved