काेशी टप्पु

    Showing १-२ of items.
  • सुनसरीलाई दुख दिने कोशी टप्पुका पाँच हात्ती उदयपुर सारिए

    धरान / कोशी टप्पु वन्य जन्तु आरक्षको हात्तिसार उदयपुरको भागलपुरमा सारिएको छ । आरक्ष र मध्यवर्ती क्षेत्र आसपासका गाउमा श्रृखलाबद्ध जंगली हात्तीले अत्यधिक अन्नबाली र मानवीय क्षती पुु¥याउन थालेपछि आरक्षको हात्तिसार भागलपुरमा सारिएको हो । आरक्षले पाँचवटा पोथी हात्ती सारेको हो । कोशी टप्पु वन्य जन्तु आरक्षको जंगलमा संरक्षित पोथी हात्तीसँंग शारिरिक सम्पर्क गर्ने बेलामा जंगली भाले हात्ति पागल भएपछि बर्षेनी व्यापक जनधनको क्षति हुदै आएको थियो । हात्तिको आक्रमणबाट व्यापक क्षति भएपछि कोशी गाउँपालिकाका स्थानीय बासिन्दाले आन्दोलन गरेपछि गत सोमबार जिल्ला प्रसासन कार्यालयमा सरोकारवालाहरुसँग बसेको भे

    • प्रकाशित मितिः आश्विन ३०, २०७६
    • १८५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोशी गाउँपालिकामा अर्नाको आक्रमणबाट युवक घाइते

    इनरुवा / सुनसरीको कोशी गाउँपालिका २ मा सोमवार राती अर्नाको आक्रमणबाट एक युवा सक्त घाईते भएका छन् । घर बाहिर बसिरहेका अवस्थामा २३ बर्षीय धर्मेन्द्र उरावलाई अर्नाले आक्रमण गरेको स्थानीयले बताएका छन् । घाइते अवस्थाका उरावलाई जिल्ला अस्पताल इनरुवामा प्राथमिक उपचार पछि विराटनगरस्थित गोल्डेन हस्पिटल लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा कोशी टप्पुबाट आएका जैगली जनावरहरु अर्ना, हात्तीलगायतले मानिसलाई आक्रमण गर्ने गरेको छ । मानवबस्ती पसेर उनीहरुले गाउामा विध्वंस मच्चाउने गरेको स्थानीयले बताएका छन् ।

    • प्रकाशित मितिः पुष ३, २०७५
    • २२२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved