कटान

    Showing १-१ of item.
  • सप्तकोशी नदीको वहावमा उतार चढाव, टापुका  १५ घर परिवार विस्थापनकाे खतरामा 

    इनरुवा / सप्तकोशीको बहावमा आएको उतारचढावसँगै श्रीलंका टापुसहितका केहि क्षेत्रमा नदीले कटान थालेको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको कारण देशैभरको मौसममा बदली भई मनसुनी गतिविधि सकृय हुँदा पूर्वीसहितका भेगमा दुई दिनयता वर्षा भैरहेको छ । बाढी पूर्वानुमान महाशाखाले मौसममा आएको बदलीसँगै कोशीसहितका नदीको जलस्तर बढेसाँगै तटीय क्षेत्रमा सर्तकर्ता अपनाउन आग्रह गरिरहँदा सप्तकोशी नदीको बहावमा समेत उतारचढाव देखिएको छ । सोमबार १ लाख क्यूसेक प्रतिसेकेण्डको हाराहारीमा रहेको कोशीको वहाव मंगलवार २ लाख ३५ हजार २ सय २५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । प्रहरीका अनुसार कोशी ब्यारेजका ३५ वटा ढोका

    • प्रकाशित मितिः भदौ ३१, २०७६
    • १४६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved