केशव विष्ट

    Showing १-१ of item.
  • धरान रंगशालामा आधुनिक नयाँ कभर्ड हल बन्ने

    धरान / आइतबार २१ औं बुढासुब्बा गोल्डकपको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषदलका सदस्य सचिव केशवकुमार विष्टले धरानको खेल क्षेत्रको लागि योगदान दिने उद्घोष गरे पछि धराने खेलप्रेमीहरुका लागि उत्साहको विषय बन्यो । उनले खेल क्षेत्रमा योगदान दिने किशोर राई अनि स्थानीय सरकार प्रमुख मञ्जु भण्डारीको खुलेर प्रसंसा पनि गरे । र भने–इटहरीले कहिल्ये बजेट पाएको थिएन र त यस पटक अलिक धेरै पायो(३२ करोड) धरानले पाइ राखेको छ । कलिक कम । अव बढि पाउछ । रंगशालाको दक्षिणपट्टिको खाली जग्गामा २३ करोड लागतमा नयाँ बहुउद्देश्यीय कभर्ड हल निर्माण हुन्छ ।’ उनको यो उद्घोषमा उपस्थितले ताली बजाएर खुशी मनाए

    • प्रकाशित मितिः माघ २८, २०७५
    • २७३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved