कृषि उत्पादन

    Showing १-१ of item.
  • उत्पादन कार्य जिल्लाकै नमूना बन्दै

    उदयपुर/ उदयपुरको बेलका नगरपालिकाले दोस्रो वर्षलाई उत्पादन वर्षको रूपमा मनाउँदै गर्दा ठूलो मात्रामा कृषि उत्पादनको क्षेत्रका कार्य अघि सारेको छ ।  स्थानीय सरकारले स्थानीयवासीको गरिबी हटाउन र खेती योग्य जमिनको प्रयोग गर्न उत्पादन वर्षसँगै ठूलो मात्रामा कृषि उत्पादन कार्यलाई अघि सारेको जनाएको छ । नगरका खेती योग्य खाली जमिनलाई सदुपयोग गरी स्थानीय अर्गानिक उत्पादन गर्न ८० बिघामा आलु र ८० बिघामा गहुँ खेती लगाइसकेको बेलका नगरपालिका मेयर दुर्गाकुमार थापाले बताए । पाँच सय बिघा भन्दा बढीमा मकै खेती गर्ने र कृषकलाई नगरले ६ मेट्रिक टन मकैको बिउ वितरण गर्ने तयारी गरिरहेको मेयर थापाले बताए । आउँदो म

    • प्रकाशित मितिः पुष २५, २०७५
    • २२२ पटक पढिएको
    • सिंह चाम्लिङ राई

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved