लिम्बुवान

    Showing १-२ of items.
  • लिम्बुवान नभएसम्म लडिरहन्छौं– कुमार लिङदेन

    पाँचथर / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेनले लिम्बुवान स्वायत्त राज्य प्राप्त नभएसम्म लडिरहने बताएका छन् । सदरमुकाम फिदिममा आइतबार भएको संघीय युवा मञ्च र संघीय विद्यार्थी युनियन पाँचथरको संयुक्त तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङदेनले लिम्बुवान सुनिश्चित नभएसम्म नथाक्ने बताए । लिङदेनले एकात्मकवादीहरुले लिम्बुवान स्वीकार गर्न नसकेको आरोप लगाउदै संघर्ष मार्फत् नै लिम्बुवान स्थापना गरि छाड्ने दृढता व्यक्त गरे । अधिवेशनलाई पार्टीका केन्द्रीय उपाध्यक्ष चन्द्र खापुङ, प्रान्तीय महासचिव संगम खनाल, दलित शिल्पी मञ्चका केन्द्रीय अध्यक्ष रमशे

    • प्रकाशित मितिः बैशाख ८, २०७६
    • १,२३९ पटक पढिएको
    • सन्देश सुब्बा
  • झापामा लिम्बुवान बहस हुँदै

    पथरी/ लिम्बु विद्यार्थी मञ्चले झापाको दमकमा ‘लिम्बुवान बहस’ कार्यक्रम गर्ने भएको छ । शुक्रबार दमकको किरात भवनमा मञ्चले लिम्बु विद्यार्थी अभियान (लिवि अभियान) अन्तर्गत बहस गर्न लागेको हो । बहसमा लिम्बुवान क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, प्रदेश सांसदहरु, समाजिक संघसंस्थाका अगुवा, लेखक, बुद्धिजिविसहित सरोकारवालाहरुको वृहत सहभागिता बहस हुने मञ्चले जनाएको छ । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्गवो, पूर्व कानुन मन्त्री कांग्रेस नेता नरेन्द्रविक्रम नेम्बाङ्ग, प्रदेश सभा सदस्यहरु टंक आङबुहाङ्ग, कुलप्रसाद साम्बा, खिनु लङ्वा, आरसी लिम्बु, विष्णु

    • प्रकाशित मितिः माघ ११, २०७५
    • २८५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved