मल

    Showing १-१ of item.
  • गोदामबाटै हरायो २१६७ बोरा मल, साल्ट ट्रेडिङका कर्मचारीकाे मिलेमतोमा बिक्री

    विराटनगर / समयमै रासायनिक मल नपाएर कृषकहरूले सास्ती खेप्नुपरिरहेको बेला विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कोशी कार्यालयमा भण्डारण गरी राखिएको मल हराएको छ ।    सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको २ हजार १ सय ६७ बोरा रासायनिक मल साल्ट टे«डिङमा भण्डारण गरी राखिएको गोदामबाटै हराएको हो । गोदामबाट १ हजार ८ सय ८२ बोरा युरिया, २ सय ४७ बोरा डिएपी र ३८ बोरा पोटास गरी २ हजार १ सय ६७ बोरा रासायनिक मल हराएको कर्पोरेशन केन्द्रीय कार्यालयले जनाएको छ । हराएको मलको मूल्य १९ लाख ७ हजार ३ सय ५० रुपैयाँ हुन आउँछ । युरिया १ हजार ८ सय ८२ बोरा ७ सयको दरले १३ लाख १७ हजार ४ सय, डिएप

    • प्रकाशित मितिः बैशाख ३१, २०७६
    • ४५१ पटक पढिएको
    • अनिल श्रेष्ठ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved