मरिच तस्करी

    Showing १-१ of item.
  • तेश्रो मुलुकबाट ल्याएको मरिच भारत तस्करी

    विराटनगर / प्रहरीको आँखा छलेर अवैध रुपमा भारततर्फ लादै गरेको ठूलाे परिणामा मरिच मोरङ प्रहरीबाट खटिएको प्रहरीले टोलीले बरामद गरेको छ । मोरङको जहदा गाउँपालिका स्थित तरिगमाबाट प्रहरीले बिहीबार १६ बोरा मरिच नेपालबाट भारततिर तस्करी गरि लैजाने क्रममा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए । ३० केजी तौल भएको मरिचको बोरा प्रहरीले बरामद गरेको हो । ‘तीन वटा भारतीय नम्बर प्लेट भएको मोटसाइकलमा अवैध तस्करी गरि लैजाने क्रममा मरिच प्रहरीले बरामद गरेको हो,’ मोरङ प्रहरीका डिएसपी खिउँजुले भने, ‘प्रहरीलाई देख्ने साथ तस्करीमा संलग्न व्यक्ती फरार भए ।’ प्रहर

    • प्रकाशित मितिः मंसिर ५, २०७६
    • १५२ पटक पढिएको
    • अनिल श्रेष्ठ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved