मुस्लिम

    Showing १-२ of items.
  • कालो छाता ओढेर सरकारको विरोध

    इनरुवा / बकर इर्दमा सार्वजनिक बिदा नदिइएको भन्दै सुनसरीको भुटाहामा कालो छाता ओढेर मुस्लिम समुदायले बिरोध जनाएका छन् । हरिनगर गाउँपालिकाको भुटाहा बजार नजिकै रहेको इदगाहमा भेला भएका मुस्लिम समूदायले सरकारले आफुहरुलाई उपेक्षा गरेको भन्दै कालो छाता ओढेर बिरोध जनाएका हुन् । मुस्लिम धर्मावलम्बीहरुको महान पर्वलाई सरकारले उपेक्षा गरेको उनीहरुको भनाई छ । भुटाहाको ईदगाह नेपालकै ठूलो बताइन्छ । भुटाहासहित सुनसरीको दक्षिणवर्ती क्षेत्रमा मुस्लिम समूदायको बाक्लो बसोबास रहेको छ । इदगाहमा विशेष नमाजकालागि भेला भएका मुस्लिम समूदायले आफुहरुको पर्वलाई उपेक्षा गरिएको भन्दै कालो छाता ओढेर बिरोध जनाइएको गाउँपाल

    • प्रकाशित मितिः श्रावण २७, २०७६
    • १२७ पटक पढिएको
    • अमर काफ्ले
  • कुरान पढाउने शिक्षकको लागि मासिक २ सय रुपैया संकलन

    उदयपुर/उदयपुरको मुस्लिम समुदायले मदरसाको लागि मासिक २ सय संकलन गर्न बाध्य भएको छ । त्रियुगा नगरपालिका वडा नं १२ गाईघाट स्थित तजविदुल कुरआन प्रावि संचालन गर्न प्रत्येक घरले मासिक २ सय रुपैया संकलन गर्दै आएको हो । सरकारले आर्थिक सहयोग नगर्दा कुरान पढाउने शिक्षकको लागि मुस्लिम समुदायले प्रत्येक घरले मासिक २ सय रुपैया संकलन गर्दै आएका छन् । मुस्लिम समुदायको धार्मिक विषय उर्दु वा अरेवियन भाषामा कुरान पढाउने शिक्षकको लागि विद्यार्थीको अभिभावकले महिनाको २ सय रुपैया संकलन गरि तलब दिदै आएको स्थिानिय अब्दुल हकिम अन्सारीले बताए । २०३५ सालमा स्थापना भएको अझै स्तर उन्नती हुन सकेको छैन । चार शिक्षकको द

    • प्रकाशित मितिः मंसिर ४, २०७५
    • १३३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved