नगरसभा

    Showing १-१ of item.
  • इनरुवाको नगरसभा अन्यौलमा

    इनरुवा/ अन्य नगरपालिकाको नीति तथा कार्यक्रम सम्पन्न भई पारित भइसक्दा पनि इनरुवाको नगरसभा भने अनिश्चित बनेको छ । नेकपाका जनप्रतिनिधिको बहिष्कारपछि रोकिएको नगरसभा थप अन्यौल बनेको हो । नेकपाले नगरको सम्पूर्ण हिसाब–किताब सार्वजनिक हुनुपर्ने अडान राखेको छ । नगरप्रमुखले तयार पारेको ३४ लाखको वडागत बजेट सिलिङसँगै चुलिएको असन्तुष्टि यो बेला पारदर्शितासँग जोडिन थालेको छ । इनरुवा नगर कार्यपालिकाका लेखा समिति संयोजक कृष्ण पोखरेल आर्थिक वर्ष २०७५/७६ को सम्पूर्ण हिसाब–किताब पारदर्शी हुनुपर्ने बताए । नगरप्रमुखको अनियमितता र आफूखुशी गर्ने प्रवृत्तिको चर्को विरोध जनाएका नेकपाका प्रतिनिधिहरूले पा

    • प्रकाशित मितिः असार २३, २०७६
    • १३७ पटक पढिएको
    • अमर काफ्ले

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved