नेवा च्यारेटी

    Showing १-२ of items.
  • नेवा च्यारिटी रन फागुन १० गते हुने

    धरान /  नेवा च्यारिटी रनको आठौं संस्करणको तयारी थालिएको छ । धरान रन समूहले शनिबार विहान पत्रकार सम्मेलन गर्दै ‘नेवा च्यारिटी १० के रन प्रतियोगिता’ गर्ने बारे जानकारी दिएको हो । नेवा च्यारिटीका लागि शनिबारबाटै फर्म खुल्ला गरिएको छ । फागुन १० गते हुने प्रतियोगितामा यसपटक ४ हजार धावकधाविका दौडिने अनुमान गरिएको धरान रन समूहका अध्यक्ष रमू राईले बताए । प्रतियोगिताको प्रचारका लागि शनिबार ४२ जना धावकधाविका १८ किलोमिटर दौडिँदै वराहक्षेत्र नगरपालिका–१ स्थित कोशी पुलसम्म पुगेका थिए । धरान–८ स्थित यलम्बर पार्कबाट शुरु भएको दौड कोशी पुलमा पुगेर टुङ्गिएको थियो । प्रतियोगिताको प्

    • प्रकाशित मितिः कार्तिक १६, २०७६
    • १२० पटक पढिएको
    • ब्लाष्ट खबर
  • ठूलो सहभागीताको दौड प्रतियोगिता धरानमा हुदैँ

    धरान /नेपालमा नै सवै भन्दा वढी धावकधाविका सहभागी हुने नेवा च्यारेटी ८ के रन यस पटक देखि धरान १० के रन २०७५ को नाममा दौड प्रतियोगिता हुने भएको छ । धरान रनको आयोजनामा हुने १०के रन प्रतियोगिता यहि फागुन २५ गते हुने आयोजकले शनिवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । पहिले ८ कि.मि दौड्न पर्ने प्रतियोगिता यस पटक सहभागिहरुले १० कि.मि. दौड्न पर्ने छ । १०के रन प्रतियोगिता अन्तराष्ट्रिय रुपमा नै हुने प्रतियोगिता भएकोले ८ किमिवाट वढाएर १० किमि वनाएको धरान रनका प्रवातmा गोपाल राईले जानकारी दिए । भविष्यमा यस प्रतियोगितामा विदेशवाट पनि धावकहरुलाई प्रतिस्पर्धाको लागि सहभागी गराइ अन्तराष्ट्रिय स्तरको वनाउन

    • प्रकाशित मितिः मंसिर २९, २०७५
    • ३५१ पटक पढिएको
    • देविका चाम्लिङ राई

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved