पाचँथर

    Showing १-२ of items.
  • पाँचथर हत्या प्रकरण: ज्वाईँले ससुरा र साडुको परीवारका ९ जनाको हत्या गरी आत्माहत्या गरेको हुन सक्ने

    पाँचथरको मिक्लाजुङ गाउँपालिका वाडा नम्बर ३ आरुबोटेमा भएको दुइ परिवारका नौं जनाको सामुहिक हत्यामा सोहि गाउँपालिका वाडा नम्बर ७ मा रूखमा झुन्डीएको अवस्थामा फेला परेको शव हत्या भएका बमबहादुर फियाकका कान्छा ज्वाईँ अन्दाजी वर्ष ४०का  मानबहादुर माखिम भएको पुष्टी भएको छ ।  सामुहिक हत्या भएको  जानकारी पाएको केहि बेरमा झुन्डीएको अवस्थामा फेला परेका सोहि गाउँपालिका वाडा नम्बर ८ बस्ने फियाकका कान्छा ज्वाईँको हत्यामा संलग्नता रहेको हुन सक्ने घटना स्थलमा रहेका प्रहरीले बताएका छन् । उनि  झुन्डीएकाे स्थानमा खुकुरी र रगतले लतपतीएको कपडा भेटिएको जानकारी पाएको घटना स्थलमा रहेका ब्लाष्ट सम्ब

    • प्रकाशित मितिः जेठ ७, २०७६
    • ६८९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पाचँथरमा सामूहिक हत्या भएकाे ठाउँभन्दा २ घण्टाकाे दूरीमा एक युवा झुण्डिएको अवस्थामा फेला

    धरान । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा मंगलबार नाैं जनाकाे हत्या भएकाे स्थानभन्दा दुइ घण्टाकाे दूरीमा रहेकाे साेहि गाउँपालिकाकाे अर्काे वडामा एक युवा झुण्डिएको अवस्थामा भेटिएका छन् ।  हत्या र झुण्डिएकाे घटनाकाे सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडि बढाएकाे छ । किनकी हत्यामा युवाहरू नै संलग्न रहेकाे प्रहरीकाे अनुमान छ । प्रहरीले यसबारेमा अध्ययन गरिरहेकाे जनाएकाे छ ।  मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष, अमरराज माखिमका अनुसार  गाउँपालिकाकाे  ७ नम्बर वाडामा रुखमा झुण्डिएको अवस्थामा एक युवाको शव फेला परेकाे हाे । झुण्डिएका युवाकाे पहिचान खुल्न सकेकाे छैन ।  उनले शव फेल

    • प्रकाशित मितिः जेठ ७, २०७६
    • १,८९० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved