पथरीशनिश्चरे

    Showing १-१ of item.
  • पथरीकाे जङ्गलमा सड्नलागेकाे अवस्थाकाे शव फेला

    पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका  १० मा रहेकाे पूर्व पश्चिम राजमार्गदेखि करीब १ किलोमिटर उत्तर पशुपति सामुदायिक बनमा  एक व्यक्तीकाे शव सड्न लागेकाे अवस्थामा भेटिएकाे छ । सामुदायिक बन क्षेत्रको बाघे सिमसार भन्ने ठाउँमा च्याउ खोज्न जङ्गल जानेहरुले  उक्त शव देखेका थिए । रुखमा डोरी बाँधिएको र मृतकको घाँटीमा पनि डोरी रहेको अवस्थामा शव देखेपछी उहीरूले सोही वडाका अध्यक्षलाइ जानकारी गराएका थिए ।  वडाअध्यक्ष  सागर राइले  प्रहरीलाइ खवर गरेका थिए ।   स्थानीय  राजेश धिमालले  बाबुकाे शव भएकाे भन्दैं जिम्मा लिएका छन् । उनी गत शुक्रबारदेखी हराइरहे

    • प्रकाशित मितिः बैशाख ३०, २०७६
    • ३,५१८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved