राेजगारी

    Showing १-२ of items.
  • पाथिभरा इन्स्टिच्युटद्वारा एक बर्षामा  ४ सय जनशक्ति उत्पादन

    धरान /  प्रदेश १, २ र ३ मा विगत उक दशकदेखि प्राविधिक शिक्षा प्रदान गदैं आएको इटहरीस्थित पाथिभरा हिमालयन पोलिटेक्निक इन्स्टिच्युटले १२० जना तालिममा सहभागीलाई प्रमाण पत्र प्रदान गरेको छ । शिक्षा मन्त्रालय, सिटिइभिटी, इभेन्ट परियोजना, इन्स्योर परियोजनालगायत संस्थाहरुको सहकार्यमा यो बर्ष उत्पादन गरिएको ४ सय जनशक्तिमध्य १२० जना कुकहरुलाई बुधबार प्रदेश सभा सदस्य सर्वध्यज साँवाको उपस्थितिमा प्रमाण पत्र वितरण गरेको हो । प्रदेश सभा सदस्य साँवाले होटलहरुमा दक्ष कुकको अभावका बेला संस्थाले ठूलो संख्यामा जनशक्ति तयार गरेकोमा प्रसंसा गरे ।सेफ कोटमा एउटै मञ्चमा १२० जना दक्ष जनशक्तिलाई उपस्थित गराएर उनी

    • प्रकाशित मितिः श्रावण २, २०७६
    • १०९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • साल्पा सिलिछोमा बेरोजगारलाई रोजगारी

    भोजपुर / भोजपुरको साल्पा सिलिछो गाउपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएका स्थानीयलाई रोजगारी दिन सुरु गरको छ । छनौट भएका स्थानीय कामदारलाई कृषि, सडक, वातावरण, वनलगायत क्षेत्रमा काम गर्ने गरी रोजगारी दिन सुरु गरिएको हो । सय दिनसम्म कुनै पनि रोजगारमा नजोडिएको २० जना स्थानियलाई छनौट गरी रोजगारी प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष महेश राईले बताए । अध्यक्ष राईका अनुसार रोजगार कार्यक्रमको प्रथम चरण अन्तर्गत वडा नम्बर २ र ३ का १० जना महिला र ३० जना पुरुष गरी ४० जनालाई रोजगारी दिएको छ । उनीहरूलाई वडा कार्यालय वरपर सरसफाइ गर्ने, बाटो छेउमा बिरुवा रोप्ने, सडकको नाली खन्ने तथा सडक सफा गर्ने

    • प्रकाशित मितिः असार ५, २०७६
    • १३२ पटक पढिएको
    • सन्देश किराती

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved