राखी

    Showing १-१ of item.
  • ‘हामीलाई दक्षिणा होइन सीमामा चेलीबेटी बेचबिखन रोकिदिनुहोस्’

    भद्रपुर / रक्षाबन्धन बाधेका कारण दिइने दक्षिणाको सट्टामा सीमा क्षेत्रमा चेलीबेटी बेचबिखन रोक्न सुरक्षाकर्मीलाई भद्रपुरका मारवाडी महिलाहरुले अनुरोध गरेका छन् । हिन्दु धर्मावलम्बीहरूको रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा भद्रपुर मारवाडी महिला तथा युवती मञ्चमा आबद्ध महिलाहरूले नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको नाडीमा राखी बाँधेर उनीहरूले यस्तो अनुरोध गरेका हुन् ।रक्षाबन्धन कार्यक्रम पश्चात् राष्ट्रसेवक कर्मचारीले मारवाडी महिलाहरूलाई दक्षिणा दिन खोजेका थिए । तर, नगद दक्षिणा भन्दा पनि बढ्दो चेलीबेटी बेचबिखन रोकथाम तथा महिलामाथि हुने हिंसाजन्य घटना न्यूनीकरण गरिदिन आग्रह गरेका थिए ।सी

    • प्रकाशित मितिः श्रावण ३०, २०७६
    • १४७ पटक पढिएको
    • उत्तम नेपाल

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved