रिना

    Showing १-२ of items.
  • रिना बस्नेतका प्रेमी १० हजार धरौटीमा छुटे

    धरान / आफ्नै घर अगाडि नामङ्गै मृत अवस्थामा भेटिएकी पथरी–२ की रिना बस्नेतका प्रेमी कमल नेपाल धरौटीमा छुटेका छन् । मोरङ पथरी शनिश्चरे नगरपालिका– २ पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रिनाको शव ७ वैशाखमा डेरा अगाडि नग्न अवस्थामा भेटिएको थियो । स्थानीयले उनका ेहत्यारालाई पत्ता लगाउन माग गदैं आन्दोलन गरेका थिए । व्यापक जन दवाव पछि प्रहरीले उनका प्रेमी कमल नेपाल र दमकमा होटल सञ्चालन गर्दै आएकी पूजा भनिने लक्ष्मी थापालाई पक्राउ गर िअनुसनधान गरेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले भने कमललाई १० हजार र लक्ष्मीलाई ५ हजार धरौटीमा छाडेको छ । दुबै जना आज छुटेका हुन । पोष्टमा

    • प्रकाशित मितिः जेठ २, २०७६
    • ८६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ९ दिनपछि रिनाको शवको चतरामा दाहसंस्कार

    पथरीशनिश्चरे  / मोरङको पथरीशनिश्चरे १ मा रहस्यम मृत्यु वरण गरेकी व्यवसायी रिना वस्नेतलाई ९ दिनपछि दाहसंस्कार गरिएको छ । रिनाको रहस्यमय मृत्युका बारेमा यकिन तथ्य आइनसकेको भए पनि शव कुहिइसके पछि परिवारले आइतवार सुनसरीस्थित चतराधाममा लगेर आफ्नो परम्परागत संस्कार अनुरुप दाहसंस्कार गरेका हुन । दोषी पत्ता लगाउन माग गरेर पीडीतका आफन्त र स्थानीयले आन्दोलनकै रुपमा शवको दाहसंस्कार नगरी बसेका थिए । गत वैशाख ७ गते विहान आफ्नै डेरा अगाडीको सडकमा निवस्त्र भेटिएकी २९ वर्षीय रिनाको मृत्युको बारेमा सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्न श्रीमान सन्तोष वस्नेतसहितका पीडीत परिवारले माग गरिरहेका छन

    • प्रकाशित मितिः बैशाख १५, २०७६
    • १,७७१ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved