सोलार पावर

    Showing १-१ of item.
  • झापामा सांसद साँवाको अगुवाईमा सोलार पावर आयोजना

    काठमाडौं /झापामा १० मेगावाट क्षमताको सोलार पावर उत्पादन हुने भएको छ । झापा जिल्ला क्षेत्र नं. ४ का सांसद एवम् नेपाल कम्युनष्टि पार्टी (नेकपा)का नेता एल.पी. साँवा लिम्बुको नेतृत्वमा १० मेगावाट क्षमताको सोलार पावर उत्पादन गर्न लागिएको हो । ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियान अन्तरगत झापा इनर्जी लिमिटेड कम्पनी स्थापना गरेर सोलार पावर उत्पादन अभियान सुरु गरिएको सांसद साँवाले बताए । उनका अनुसार गत २०७५ असोज १६ गते भापा इनर्जी कम्पनी लिमिटेड स्थापना गरेर काम अघि बढाइएको छ । आयोजना सञ्चालनको लागि साँवाको अध्यक्ष रहेको ११ सदस्सीय सञ्चालक समिति गठन गरिएको छ । समितिमा प्रेम गिरी, झलक

    • प्रकाशित मितिः माघ २७, २०७५
    • ३०९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved