सुत्केरी

    Showing १-१ of item.
  • अस्पतालमा गर्भवती महिलाको मत्यु, श्रीमान वेपत्ता

    उदयपुर / सुत्केरी गराउनका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएकी एक गर्भवती महिलाको मृत्यु भएको छ । सुत्केरी गाउने भन्दै करिब विहान ६ बजे अस्पतालमा ल्याईएका २६ वर्षीया गरिस्मा बुढाथोकीको आज मृत्यु भएको हो । अस्पतालमा ल्याइएका महिलाको सुरुमा अवस्था सामान्य नै देखिए पनि पछि एक्कासी शारीरिक समस्या आएर मृत्यु भएको डा. अमरेशकुमार महतोले बताए । गर्भवतीको शरिरमा सेतो रगतको कमी देखिएकाले बाहिर अस्पताल लैजान सुझाए दिए पनि महिलाको आफन्तले लैजान ढिलाई गरेकाले मृत्यु भएको डाक्टर महतोले बताए ।अस्पतालमा श्रीमान हो भन्दै सुत्केरी गराउन ल्याएको एक पुरुष महिलाको मृत्यु पश्चात तत्काललै बाहिर निस्केपछि फर्के

    • प्रकाशित मितिः मंसिर १५, २०७६
    • २७१ पटक पढिएको
    • सिंह चाम्लिङ राई

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved