श्यामानन्द यादव

    Showing १-१ of item.
  • उर्लावारी नगरपालिकाका पशुपन्छि शाखाका हाकिमकाे मस्ती(भिडियाे हेर्नुहाेस्)

    मधुमल्ला । मोरङको उर्लाबारी नगरपालिकास्थित पशुपन्छि शाखाका प्रमुख पशु विकास अधिकृत श्यामानन्द यादव कार्यालय समयमा मस्त निदाएको पाइएको छ । आज दिउसो २ः३० बजे रिपोर्टिङको क्रममा त्यहा पुग्दा उनी निदाईरहेका थिए । निक्कै बेरसम्म सञ्चारकर्मीले हेरिरहदा पनि उनी नउठे पछि तस्बिर खिचिइएको थियो । उनले तस्बिर खिचेको भेउसम्म पाएनन् । सरकारी तलब खाएर जनताको सेवामा खटिने प्रमुख यसरी निदाए पछि  कार्यलयको स्थिती के हाेला ? कार्यालय समयमा यसरी कुर्सीमा सुत्न मिल्छ भनेर प्रश्न गर्दा उनले कामको चापले ‘भुसुक्कै निदाए छु' भन्ने जवाफ दिए ।

    • प्रकाशित मितिः बैशाख ८, २०७६
    • १,३०८ पटक पढिएको
    • केशव खड्का

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved