ठगी

    Showing १-३ of items.
  • धेरै कमाउने लोभ नगर्नुस् ! फसिएला

      काठमाडौँ / तपाई कतै थोरै दिएर धेरै कमाउने लोभमा त पर्नु भएको छैन ? यदि त्यस्तो लोभमा पर्नुभयो भने ठगिन सक्नुहुन्छ । बेलैमा सचेत हुनुहोला । काठमाडौँ उपत्यकामा अहिले यस्ता गिरोहको सक्रियता बढेको छ ।   कुनै पनि चिजको वास्तविक मूल्यभन्दा कममा पाइएको छ भनेर खरीद गर्दा उपत्यकाका धेरै व्यक्ति अहिले पीडित बन्न पुगेका छन् । सामान्यभन्दा भिन्न गतिविधि देखिएमा पनि तत्कालै प्रहरीलाई खबर गरी ठगी हुनबाट जोगिन महानगरीय प्रहरी परिसर काठमाडौँले सबैमा आग्रहसमेत गरेको छ । यस्ता घटनाका बारेमा गुनासा प्रशस्त अइरहेकाले अहिले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर खोजीकार्य भइरहेको परिसरका निमित्

    • प्रकाशित मितिः बैशाख ३, २०७६
    • ९०३ पटक पढिएको
    • नारायण ढुङ्गाना / रासस
  • इजाजत बेगार २१ थान पासपोर्ट बोकेर हिड्ने ‘एजेन्ट’ पक्राउ

    विराटनगर /  इजाजत बेगारको २१ थान पासपोर्ट बोकेर हिड्ने एक जना ‘एजेन्ट’लाई प्रहरीले पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय इटहरीले मोरङको बुढीगंगा गाउँपालिका – ६ का ५५ वर्षीय रत्नकुमार लिम्बुलाई इटहरी बजारबाट २१ थान पासपोर्टसहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई सुनसरी प्रहरीले मंगलबार विराटनगरस्थित श्रम तथा रोजगार कार्यालय विराटनगरमा बुझाएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेलले जानकारी दिए । वैदेशिक रोजगार सम्बन्धी ठगि मुद्दा श्रम तथा रोजगार कार्यालयले हेर्ने भएकोले प्रहरीले विराटनगर श्रम कार्यालयमा बुझाएको हो । पक्राउ परेका लिम्बुलाई म्याद थप गरी जिल्ला प्रहरी क

    • प्रकाशित मितिः चैत्र २६, २०७५
    • २,७२० पटक पढिएको
    • अनिल श्रेष्ठ
  • बित्तिय कम्पनीको नक्कली कार्यालय खोलेर ठगी

    विराटनगर /  बिद्युत्त परियोजना र बिजेश म्यानिजमेन्ट ग्रुपको नक्कली कार्यालय खोलेर खुलेआम ठगी गर्ने एक व्यक्तिबाट कर्मचारीहरू ठगिएका छन् ।  विराटनगर – ४ कञ्चनबारी पश्चिम साझा मार्गमा सिँगो घर भाडामा लिएर ‘तमोर मेवा जलबिद्युत्त आयोजना पब्लिक लिमिटेड र बिजनेश मेनेजमेन्ट ग्रुप (बिएमजी)’ भन्ने नक्कली कम्पनीको कार्यालय खोलेर मोरङको लेटाङ्ग घर बताउने गुणराज ओझाबाट कर्मचारीहरु ठगिएका हुन् ।पाँच महिनादेखि यहाँ काम गर्दै आएका ५० जना कर्मचारीहरूलाई पारिश्रमिक नदिई उल्टै सापटी भन्दै लाखौ रुपैयाँ लिएर ठगी गरे पछि उनीहरुले कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय र श्रम कार्या

    • प्रकाशित मितिः मंसिर ६, २०७५
    • २५८ पटक पढिएको
    • अनिल श्रेष्ठ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved