साहित्य

    Showing १-१० of ३७४ items.
  • धरानमा पढेका उपेन्द्र पागल को थिए ?

    धरान / साहित्यकार उपेन्द्र पागलको बुधबार दिउँसो निधन भएको छ । दमको समस्याले थलिएका पागल सुनसरीको मधेशास्थित आफ्नै निवासमा मृत्यु भएको हो । विस १९९९ मा जन्मेका उपेन्द्र पागलको खास नाम उपेन्द्रबहादुर बस्नेत हो । २००७ सालभन्दा अगाडि नै अक्षर, अङ्क र अङ्ग्रेजी लिपि चिनिसकेको व्यक्ति हुन उनी । मामा सलकबहादुर कट्वालको संगतमा सात सालदेखि धरानको पब्लिक हाईस्कुल र आठ सालदेखि पिण्डेश्वर संस्कृत महाविद्यालयमा अध्ययन गरेका थिए । नेपालमा विश्वविद्यालय नभएका कारण बनारस संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त थियो पिण्डेश्वर महाविद्यालय । त्यहपिढेर उनले २०१४ सालमा प्रथमा परीक्षा बनारस पुगेर दिएका थिए

    • प्रकाशित मितिः चैत्र २०, २०७६
    • १४७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • साहित्यकार समालोचक उपेन्द्र पागलको निधन

    धरान । बहुमुखी प्रतिभाका धनी साहित्यकार तथा कवि समालोचक उपेन्द्र पागलको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा आफ्नै निवास सुनसरीको साविक मधेसा गाविसमै बुधबार अपरान्ह करिब २ बजेतिर निधन भएको हो । वास्तविक नाम उपेन्द्रबहादुर बस्नेत हो । उनको एक श्रीमती र छोरीहरू मात्रै रहेका छन् । बहुमुखी प्रतिभाका धनी उपेन्द्र पागल नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वतमान प्राज्ञसमेत हुन् । हालै इनरुवा प्रज्ञा प्रतिष्ठानको संयोजकसमेत रहेका पागलको कविता संग्रह, कथा संग्रह प्रकाशित भइसकेको छ । उनी चित्रकारसमेत हुन् । चित्रकार, निबन्धकार, समालोचक, कथाकारको छवी बनाएका उनले गीतसमेत लेखेका थिए । सञ्जीव धिमालको स्वरमा उनक

    • प्रकाशित मितिः चैत्र १९, २०७६
    • १७५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • काेराेना महामारी चिन्ता: जल्दै गरेकाे देखे

    जल्दै गरेको देखे, बल्दै गरेको देखे, सपनीमा हजुर, सभ्यताको गजुर , ढल्दै गरेको देखे १ ....... पल पलमा तान्डब देखे, एकान्तबासमा पान्डब देखे, प्रकृलेले हजुर मान्छे निल्दै ओकल्दै गरेको देखे ...... कामी रहेका मन देखे , बेगारी भएको जन देखे आत्मबिस्वासको चुली , गल्दै गरेको देखे । विज्ञान रोएको देखे, चम्चा चलाउनेले हात धोएको देखे विपतिको घडीमा पनि शक्तिशालीहरुको जुहारी, चल्दै गरेको देखे । ........ पैसा नबिकेको देखे भित्रबाट लास नझिकेको देखे मानवता बचाउन खातिर केहीको जागर अविरल , फल्दै गरेको देखे । २०७६ /१२/१७ बेलका, रामपुर (बेलका नगरपालिकाका मेयर स्वास्तिक थापाको फेसबुक वालबाट)

    • प्रकाशित मितिः चैत्र १८, २०७६
    • १८४ पटक पढिएको
    • स्वास्तिक थापा
  • के हो समानता ?

    समानता       के हो समानता सगै भात खानु हो ? कि एउतै ओछ्यानमा सुत्नु नै हो समानता? चुलो नबल्नु हो कि दिनभर ननिभ्नु हो समानता? नाङ्गै हिंड्नु हो कि दिनहुँ कपडा फेर्नु  हो समानता? भोकै बस्नु हो कि चौरासी ब्यान्जन खानु हो?  दाउरा बेचेर  दिनको एक छाक भात खानु  हो कि  दिन भरी चरीरहनु हो समानता? अथवा  निराहार कि फलाहर हो समनता? गिट्टी कुटेर जीवन बिताउनु हो कि  डाक्टर घरमा पालेर सेवा लिनु हो समानता? कि दिनभर प्लास्टिक टिपेर वा गित गाएर बच्चाहरुले  पैसा ल्याएपछि चुलो धुवाँउनु हो समानता? नारा हो कि, सर्वहाराको गीत  हो समानता

    • प्रकाशित मितिः चैत्र १६, २०७६
    • २१५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लुकेर युद्ध जित्नेछौं

    विश्व बिजेता बन्नलाई बारूद गोला बनायौ! आकाश धर्ती जमायौ नाम पनि ठूलै कमायौ !!   एउटा मसिनो किराले दुनियाँ विश्व थर्काउँदा! दर्शक बन्यौ तिमी नै सकेनौ तिन्लाई पड्काउँन !!   भागाभाग छ मानव आउँदैछ पछाडि दानव !! सभ्यता मानव सिध्याउँन हिड्दै छ घर आँगन !!   धिक्कार छ तिम्रो दम्भलाई धिक्कार छ अणु भट्टिलाई ! धिक्कार छ तिम्रो साम्राज्य धिक्कार छ तिम्रो बारूज्लाई !!   के सक्छौ उसलाई हराउँन रूँदै छौ आफैँ धरधरी ! आउँदै छ कि अझइ बारूज गोला झलझली !!   हामी त तेसै कम्जोर सक्दैनौं उसलाई हराउँन ! भागेर आफु एकान्त खोज्दै छौँ उसलाई भगाउँन!!   युद्धको नयाँ रणनी

    • प्रकाशित मितिः चैत्र १५, २०७६
    • ६३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोना त्रास: लकडाउन जिन्दगी !

    जीवहरुमा सर्वश्रेष्ठ प्राणी, यो झालझेल, यो लुछातानी अनि भागदौड,  कहाँ पुग्नलाई तिमी दौडिदैछौ । मैले तिमीलाई लगे पनि, अरु नै वाहानाले ताने पनि  सबै त्यही नै त पुग्दैछौ । आधुनिकतासगैँ किन  आफुले आफुलाई भुल्दैछौ ? त्यसैले त मानिस अाज मानिसदेखि लुक्दैछौ ।   चिकित्सकहरू व्यापार गर्छौ, विरामीलाई ग्राहक बनाउछौ । उपचार सेवा छोडेर राजनीति गर्छौ । व्यापारीहरु नाफा कुम्ल्याएर राजनीति थाल्छौ र देश चलाउछौ । अनि, बुद्धू नेताहरु टेवलमुनि लेनदेन गर्छौ, बुद्धिजिवीहरुको नेतृत्व गर्छौ, देशलाई विकास गर्छु भन्छौ । जनताको सेवा चाहिँ कहिले गर्छौ ? भो अब, तिम्रो व्यापार बन्द

    • प्रकाशित मितिः चैत्र १४, २०७६
    • ३६७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लकडाउनमा के गर्दैछन् धरानका समालोचक तथा साहित्यकारहरू

    धरान । ‘लक डाउन’ ले धेरैलाई ‘लक’ अर्थात् कुजो झैं बनाएको छ । तर, यही ‘लक डाउन’ लाई भरपूर सदुपयोग गर्नेहरू पनि हाम्रो समाजमा प्रसस्तै पाइन्छन् । घरमै दिनभरि बस्दा ‘बोर फिल’ गर्नेहरूलाई समाजका ऐनाका रूपमा रहेका साहित्यकार तथा कविहरू भने लेखपढ र सिर्जनात्मक कार्य गरेर बिताउनका लागि सल्लाह दिन्छन् । जे गरे पनि सिर्जनात्मक कार्य गरेमा ‘लकडाउन’ फलदायी बन्ने उनीहरूको सुझाव छ । अन्य समयमा हतारोहतारमा बिताउने साहित्यकारहरू यतिबेला फुर्सदिला बनेका छन् । थुप्रै समयदेखि बाँकी रहेका किताबहरूलाई पुस्तकारको रूपमा ल्याउने हतारोमा लागेका छन् । के गर

    • प्रकाशित मितिः चैत्र १३, २०७६
    • १९२ पटक पढिएको
    • भाेजराज श्रेष्ठ
  • कोरोनाको कहर: सामाजिक सञ्जालमा कस्ले के लेखे ? 

    हामी हल्लामा दौडिने र समस्यामा गम्भीर नहुने बरु ठट्टामा रमाउने भनेर आलोचित छौं, सबैजसो हाम्रै समाजमा । कोबिड नाइन्टिन भनेर न्वारान गरिएकी भए पनि चीनमा जन्मिएर महामारीका रुपमा संसरका सबैजसो देशमा भ्रमण गरिसकेकी यमराजकी भाञ्जी कोरोनाले आज हामी सबैलाई तर्साएकी छिन् । सरकारले विद्यालय, विश्वविद्यालय, भेला, बैठक, सम्मेलनजस्ता समूहगत संरचना भएका सबैजसो संस्थाहरु बन्द गरिसकेको छ । हामी सुरक्षित रहेर दुनियाँबाट चाँडै कोरोना बिदा भएको समाचारको प्रतीक्षामा छौं ।यस्तो विषम अवस्थामा मास्क, स्यानिटाइजरलगायतका सुरक्षणका साधनहरुमा कालोबजारीका खबरले जनता दुःखी छन् । हल्लाबाजहरु संसार नै खत्तम हुने भय बाँडेर द

    • प्रकाशित मितिः चैत्र ८, २०७६
    • १८२ पटक पढिएको
    • डा.भीम खतिवडा
  •  समयको शक्ति

    समय पल पलमा परिवर्तशील छ । अहिले तत्कालको परिस्थिति तत्कालै फेरिन सक्छ । अहिले सोचेको कुरा भरेसम्ममा बासी भइसक्छ । समयको अविछिन्न गतिले मान्छेको गतिलाई बढाएको छ । मान्छेको सोच्ने क्षमतालाई बढाएको छ । अर्कातर्फ गतिशील मान्छेको सोच्ने क्षमताले समयको गति बढाएको छ । अर्थात् समय आफैंमा शक्तिशाली पक्ष भए पनि मान्छेले त्यसलाई झनै शक्तिशाली बनाएर समय सिकाएको छ ।यो अन्यन्तै रफ्तारको दौडाडौडमा मान्छे केले चाँही शक्तिशाली हुन्छ भनेर घोत्लिन बाध्य बनाएको छ । जो कोहीको दिमागले पैसाको सामु अरु कुनै चिजले मान्छे शक्तिशाली बन्नै सक्दैन भन्ने जवाफ तयार गरिरहेको हुनसक्छ । अर्कातर्फ मान्छेको सोच्ने क्षमता र उनले

    • प्रकाशित मितिः चैत्र ८, २०७६
    • १३२ पटक पढिएको
    • भूपेन्द्र तिम्सिना
  • के तिमीलाई थाह छ ? म एक निष्ठावान नर्स हुँ                  

    के तिमीलाई थाह छ ?  पेन्डेमिक कोरोनाले  विश्व नै त्रसित पार्दा  भागाभाग मानिसहरुको भीडबाट म सधै अघि सर्ने गर्छु । बाजीमा हानेको कौडा झै, रोगी समीप गई,  म अहोरात्र उपचार गर्ने गर्छु । हिम्मतले नै अडाएको  मेरो जीर्ण शरीर लिएर, धुकधुकी मात्र रहेको  लम्पसार विरामीको सास भर्ने गर्छु । जीवन बचाउने आशाले २४ सै घण्टा उभिएरै, सधै मेरो निद्रा पुर्याउने गर्छु । के तिमीलाई थाह छ ?    तिमीलाई थाह छ ?  घाउमा मलमपट्टी गर्दा  बिरामीले पाएको परमानन्द, सेवा पछि मैले पाएको आनन्दले नै म बाच्ने गर्छु । पीडाले छट्पटाएर खुम्चिएका ती

    • प्रकाशित मितिः चैत्र ६, २०७६
    • १,१३७ पटक पढिएको
    • डा. सूर्यराज निरोैला 

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved