साइबर क्राइमका घटना बढ्दै

बिर्तामोड/ साइबर क्राइमका घटनाहरु बढ्दै गएको भन्दै कम्प्युटर एशाेसिएसन नेपाल झापा शाखाले बिर्तामोडमा एकदिने साइबर सुरक्षा सम्बन्धि अन्तरकृया सचेतना कार्यक्रम गर्ने भएको छ । कम्प्युटर एशाेसिएसन नेपाल झापाको आयोजना तथा इलाका प्रहरी कार्यालय बिर्तामोडको सहआयोजनामा शनिवार सो कार्यक्रम हुने विहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । व्यक्तिगत सूचनादेखि लिएर संस्थागत गोप्य सूचनाहरु, सरकारी डिजिटल दस्तावेज, … Continue reading साइबर क्राइमका घटना बढ्दै