वीपी प्रतिष्ठान

    Showing १-१० of १२ items.
  • वीपी प्रतिष्ठानको होस्टलमा मध्यराती झगडा

    धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठानको पुरुष छात्रवासमा हिजो राती बवाल भएको छ । एमविविएस प्रथम बर्षमा अध्ययनरत एक विदार्थी ¥यागिङको शिकार भई घरबाट होस्टल जान नमाने पछि अभिभावक लिएर राती होस्टल प्रवेश गरेको विषयमा बबााल भएको हो ।एमविविएस पहिलो बर्षमा अध्ययनरत विद्यार्थीलाई सिनियर विद्यार्थीहरुले ¥यागिङ गरे पछि होस्टेल जान नमानेका एक विद्यार्थीलाई होस्टल पु¥याउन आएका अभिभावकसँग हिजो राती झगडा भएको हो । पुरुष छात्राबासका होस्टल नं. ५ र ६ मा बस्ने विद्यार्थीहरुले बाहिरको मान्छे आएर असुरक्षित भएका भन्दैं राती १० बजे होहल्ला गरेका थिए । इलाका प्रहरी कार्यालय धर

    • प्रकाशित मितिः माघ २२, २०७६
    • २,४८५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वीपी प्रतिषठानमा उपकुलपति नियुक्तिः कस्को पल्लाभारी, प्राडा खनाललाई स्थानीयको साथ

    धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति गत साउनदेखि कार्यवहाक उपकसलपतिले काम चलाउदैं आएका छन् । त्यसो त रजिष्टार, रेक्टर र उपकुलपति एउटै व्यक्तिले संचालन गदैं आउदा कतिपय निर्णयहरुमा जटिलतासमेत आउने गरेको छ । रेक्टर प्राडा गुरुप्रसाद खनालले कार्यवहाक उपकुलपति सम्हाल्दैं आएका छन् । स्थास्थ्य मन्त्रालयले केही दिन अघि उपकुलपतिका लागि कार्ययोजनासहित आवेदन माग गरेको थियो । प्रतिष्ठानका ८ सहित १६ जनाले आवदेन दिएका छन् । आवेदन दिनेमा प्रतिष्ठानकै हालका कार्यवहाक उपकुलपति प्राडा गुरुप्रसाद खनाल, मेडिसिन विभागका प्रमुख प्राडा सञ्जिबकुमार शर्मा, मेडिसिन विभागकै प्राडा

    • प्रकाशित मितिः माघ १९, २०७६
    • ४३४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वीपी प्रतिष्ठानका नर्स यस कारण ‘छुच्ची’

    धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत नर्सहरुको विषयमा विमारी तथा उनीहरुका आफन्तले बारम्वार गुनासो गर्ने गरेका छन् । नर्सहरुले ‘राम्रो हेरचाह गदैंनन्, झर्किएर बोल्छन्, राम्रो सल्लाहा सुझाव पनि दिदैंन् ।’ यी वीपी प्रतिष्ठानमा कार्यरत नर्सहरुले खेप्दैं आएका आरोप हुन। विकसित देशमा ‘नर्स’ भन्ने वितिकै श्रद्धाले हेर्ने गरिन्छ । वाहिर विश्वयूद्धको अग्नी दनदनी वलिरहेको बेला मान्छेहरु दिनहुँ हताहत र घाइते भइरहेको समयमा सानो टुकी वालेर फ्लोरेन्स नाईटएगंल घाईतेहरुको सेवामा हरपल खटिरहेको इतिहास हो नर्सको । गएको शताब्दीमा संसारभरिका मान्छेहरुले अत्यन्

    • प्रकाशित मितिः माघ १५, २०७६
    • ४,३३७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रतिष्ठान सुधारका लागि चिकित्सक कर्मचारीको खवरदारी जारी

    धरान  / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ४३औं सिनेट बैठक भोली शुक्रबार काठमाडौमा बस्दैंछ । सिनेट नजिकिँदै गर्दा यहाँका कमैचारी, चिकित्सकहरूले विभिन्न माग तथा सिनेटमा उठाइनु पर्ने विषयहरु प्रस्तुत गदैं आएका छन् । चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले उपचार सेवामा असर नपर्नेगरी मंगलबारदेखि हरेक बिहान एक घन्टा खबरदारी धर्ना नैशुरु गरेको छ । फ्याकल्टी चिकित्सकहरूले प्रतिष्ठानको उपकुलपति कार्यालयअघि बिहान ९ देखि १० बजेसम्म धर्ना दिदैं आएको समाजका अध्यक्ष  डा. विष्णु पोखरेलले जानकारी दिए । उनीहरुले आफूहरूको मागबारे ठोस निर्णय नभए धर्ना जारी राखिने बताउदैं

    • प्रकाशित मितिः पुष २४, २०७६
    • ३४६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वीपी प्रतिष्ठानमा चिकित्सा विज्ञानमा मानविकिको खोजी हुदैं

    धरान /  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रका विद्यार्थीहरुको संस्था परिक्रमा विद्यार्थी परिवार र जुनियर रेजिडेन्ट वेल्फयर सोसाइटीले चिकित्सा क्षेत्रमा मानविकिको उत्खनन् विषयक दुइदिने अन्तक्रिया गर्ने भएका छन् । पुस ४ गतेदेखि हुने अन्तक्रियामा औषधी, संगित, नेतृत्व, व्याबसायिकता, मानवीयता, खेलकुद, कला र साहित्य, फिलान्थ्रोपीकललगायत समेटिएको छ । उपचारकालागि आइपुगेको एउटा विरामी र उसको उपचारमा चिकित्सकले देखाउने व्यबहार कस्तो हुनु पर्ने भन्ने विषय माथि हुने छलफलमा नेपाली चिकित्सा विज्ञानका नया बहस हो । बहसले चिकित्सकभित्र रहेको मानवीय भावनालाई उजागर गर्दै विरामीको उपच

    • प्रकाशित मितिः पुष ३, २०७६
    • ४७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वीपी प्रतिष्ठानमा सुरक्षा चुनौतीः सुरक्षा गार्डकै अगाडीबाट डाक्टरको स्कुटीको चक्का चोरी

    धरान / गत आइतबार राती स्त्री तथा प्रसुती विभागमा कार्यरत डा. मौसम राईको शल्यक्रियाको पालो थियो । रातभरी ड्युटी सकेर घर जान राखिएको स्थानमा स्कुटी हेर्दा पछाडीको चक्का गायप भएको पाए । स्कुटी राखे स्थानबाट करिव एक सय मिटर नजिक प्रतिष्ठानको सेक्युरिटीको जिम्मा लिएको केटिएमका गार्ड बस्ने गरेका छन् । तर राखिएको स्कुटीको चक्का खोलेर लादासम्म सुरक्षा गार्डले भेउ पाएनन । प्रतिष्ठान हाता भित्रबाट पछाडीको चक्का चोरी भएको घट्नाले प्रतिष्ठानको सुरक्षा व्यवस्था उदाङ्गो बनाइएको छ । चिकित्सको स्कुटीको पार्ट चोरी भएका कारण बाहिर आयो तर यहाँ विमारी कुरुवाहरुको सवारी, मोवाइल चोरीका घट्ना दिनहु हुने गरेको ए

    • प्रकाशित मितिः आश्विन १४, २०७६
    • ३६३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रतिष्ठानमा अक्सिजन अभाव, विमारी रेफर हुदैं

    धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभाव भएपछि विमारीहरु अन्यत्र रेफर हुसन थालेका छन् । अस्पताल प्रशासनले प्रयाप्त अक्सिजन व्यवस्थापन गर्न नसके पछि अभाव शुरु भएको हो । अक्सिजन निर्यात गदैं आएको कम्पनिले प्रयाप्त निर्यात गर्न छाडे पछि आकस्मिक कक्ष र विमारी उपचार गर्न राख्ने वाडहरुमा अक्सिन अभाव भएको चिकित्सकहरुले बताएका छन् । प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्ट लामो सयमदेखि विग्रिएको छ । प्रतिष्ठानको प्लान्ट विग्रिए पछि दुर्गा प्लान्ट दुहवीबाट निर्यात गदैं आए पनि उसले प्रयाप्त सिलिण्डर नदिए पछि प्रतिष्ठानमा अक्सिजन अभाव भएको हो । प्रतिष्ठानले दैनिक ६० हजार

    • प्रकाशित मितिः भदौ ३, २०७६
    • ६८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानको मेयर बन्न जागिरवाट अवकाश

    धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी सुजेन्द्र तामाङले मंसिर १४ गते हुने निर्वाचनमा मेयर पदको उम्मेदवारीका लागि तयारी गर्न तथा पूर्ण समय धरान र धरानवासीको सेवामा समर्पित हुन भन्दै जागिरवाट स्वेच्छिक अवकाश लिएका छन् । उनले प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा गुरुप्रसाद खनाललाई स्वेच्छिक अवकाशको निवेदन बुझाएका छन् । अवकाश पत्र बुझ्दै निमित्त उपकुलपति खनालले प्रतिष्ठानमा लामो समयदेखि अनवरत रुपमा इमान्दारीपूर्वक विभिन्न पदीय जिम्मेवारीहरु वहन गर्नुका साथै पेशागत संगठनको समेत नेतृत्व गर्दै प्रतिष्ठान र प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी, अध्ययनरत विद्यार्थी र व

    • प्रकाशित मितिः श्रावण २९, २०७६
    • १,३७७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कमिसन नआउने भएपछि बुढा रुख काट्न प्रतिष्ठान चासो दिँदैन

    धरान / आज दिउसो चर्को घाम लागिरहेको थियो । एक बजेको समयमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबै कर्मचारी चिकित्सकहरु खाना खान जाने गरेका छन् । सोही समयमा प्रतिष्ठानको तेश्रो भवनमुनीतिर रहेको ठूलो सखुवाको रुख अचनाक ढलेको छ । खाना खाने समय भएका कारण भीडभाड कम थियो ।खाना खाएर प्रतिष्ठान बाल रोग विभागको पिआइसियुमा आफ्नो छोरा भएको स्थानमा जादैं गरेका एक दम्पतिलाई रुखको हाँगाले लगेको छ । घाइते दुवैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जानकारी दिए । उनका अनुसार घाइते हुने जनकपुर वडा नं. ३ का जितेन्द्र यादव र उनका पत्नी अन्जली

    • प्रकाशित मितिः श्रावण २३, २०७६
    • ५७८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पूर्व उपकुलपति वीपी दास. रजिष्टार श्रेष्ठसहित ८ जना विरुद्ध भ्रष्टाचारको मुद्वा (विवरणसहित)

    काठमाडाै‌  / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व पदाधिकारीसहित ८ जना भ्रष्टचार गरेको अख्तियारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोटो रम दिएर उपकुलपति बनेका पूर्व उपकुलपति प्राडा वीपी दास, रजिष्टार तुलबहादुर श्रेष्ठ, अस्पताल निर्देशक अरविन्दकुमार सिंहालगायत ८ जना विरुद्ध सोमबार आयोगले आरोप पत्र दायर गरेको हो । विभिन्न मितिमा वस्तु तथा सेवा खरीदबारे छानबिन तथा अनुसन्धानबाट विभिन्न उपकरण तथा सेवा खरीदमा भ्रष्टचार गरेको दाबीसहित बिशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए । प्रतिष्ठानका पदाधिकारी तथा कर

    • प्रकाशित मितिः असार ३०, २०७६
    • ५८५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved