नाम नछाप्ने शर्तमा त्यहाँ कार्यरत एक चिकित्सकले १० बजेदेखि १२ बजेसम्म मात्रै एक्स रे सञ्चालन हुँदा त्यहाँ दैनिक आउँने बिरामीहरुले बाहिरबाट महंगो सुल्कमा एक्स रे गर्नु परिरहेको छ । अञ्चल अस्पताल दरबन्दी भए पनि रेडियोलोजिष्टसमेत नभएको पाइएको छ । अल्ट्रासाउण्टसमेत काम गर्दैन् । जसको कारण अधिकांस बिरामीहरुले बाहिरबाट महंगोमा अल्ट्रासाउण्डसमेत गरिरहनु परेको बिरामीहरुले बताएका छन् ।
कम्तीमा पनि अञ्चल अस्पतालमा २५ जनासम्म विशेषज्ञ चिकित्सक हुनु पर्नेमा एकजना पनि रहेका छैनन् । जसका कारण अहिले अञ्चल अस्पताल हेल्थ पोष्ट झै बनेको छ । नाम नछाप्ने शर्तमा इन्र्टन गरिरहेका एक चिकित्सकले भने ‘सबै सेवा बाहिरबाट लिनु पर्ने अवस्था छ । चाहिने सामानहरु केही छैनन् । भएकाहरुले पनि काम गर्दैनन् ।’ उनले थपे ‘स्वास्थ्य चौकी झै छ । सानोतिनो बाहेक सबैजसो बिरामीहरुलाई रेफर गर्नु पर्ने अवस्था छ ।’
भएको एनालग एक्सरे समेत दुई घण्टामात्रै चल्दा बिरामीहरुले भनेजस्तो सेवा लिन नसकिरहेको ति चिकित्सकको भनाइ छ । भनेजस्तो सेवा दिन नसकेको कुरालाई अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. दिलिप साहसमेत बताउँछन् । ‘रेडियोलोजीमा आठौं तहमा दरबन्दी छ । तर, मान्छे छैन् । सबै हामी आफैले गर्नुपर्छ ।’ उनी भन्छन् । उनका अनुसार विशेषज्ञ चिकित्सकहरुको अभाव छ । कम्तीमा २० जनासम्म विशेषज्ञ चिकित्सक हुनु पर्ने हो । उनले भने, ‘चाहिने २० जना हो । तर, हामीसँग २ जनाको मात्रै दरबन्दी छ । अञ्चल अस्पतालमा भनेजस्तो सेवा प्रवाह गर्न नसकेकै हो ।’
तर, उनले दुईघण्टा नभई एक्स रे सेवा १० बजेदेखि २ बजेसम्म दिइरहेको दाबी गरे । कतिपय बिरामीलाई हतारमा चाहिने हुँदा बाहिरसमेत गर्ने गरेको हुन सक्ने उनले बताए । अञ्चल अस्पतालमा इन्र्टनसहित १० जना चिकित्सकहरु कार्यरत छन् भने १९ जना नर्सहरु कार्यरत छन् । अहिले अञ्चल अस्पताल रिफर गर्ने अस्पतालको रुपमा मात्रै पहिचान बनिसकेको उनी स्वंयम बताउँछन् । उनले डिजिटल एक्सरे नहुँदा समस्या भइरहेकोसमेत बताए । अञ्चल अस्पताल विकास सहयोग समितिका अध्यक्ष डा. राजकुमार चौधरीले दरबन्दी अनुसार मान्छे नभएकै कारणले समस्या भएको बताए । अहिले केही महिनादेखि अल्ट्रासाउण्ड नचलेको सत्य भएको बताउँदै उनले बारम्बार मन्त्रालयमा धाउँदासमेत नआएको बताए ।
एकजना पनि विशेषज्ञ डाक्टरहरु नभएकै कारणले पनि बिरामीहरु रेफर गर्नु पर्ने अवस्था आएको सत्य रहेको बताए । ‘विशेषज्ञ सेवा दिने डाक्टर नभएपछि रिफर नगरेर के गर्ने ?’ उनी भन्छन् । उनले सगरमाथा अञ्चल अस्पताल राज्यको उपेक्षामा परेको बताए । २५ जना दरबन्दी हुनु पर्नेमा अहिले ८ जनाको मात्रै दरबन्दी रहेको बताए । केही इन्र्टनहरु भएकाले मात्रै केही सहयोग भएको बताए । हाल अञ्चल अस्पतालमा दैनिक ओपिडीमा सय भन्दा बढीले सेवा लिने गरेका छन् भने आकिस्मकमा दैनिक ४० र प्रशुतिमा २५ जना दैनिक आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । सगरमाथा अस्पतालमा अझै एनालग एक्सरे
धरान/डिजिटल प्रविधि भित्रिसक्दा पनि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भने एनालग एक्सरे बाटै काम चलाइरहेका छन् । त्यसमा पनि दैनिक दुईघण्टा मात्रै चल्दा बिरामीहरुले भनेजस्तो सेवा लिन सकिरहेका छैनन् ।
नाम नछाप्ने शर्तमा त्यहाँ कार्यरत एक चिकित्सकले १० बजेदेखि १२ बजेसम्म मात्रै एक्स रे सञ्चालन हुँदा त्यहाँ दैनिक आउँने बिरामीहरुले बाहिरबाट महंगो सुल्कमा एक्स रे गर्नु परिरहेको छ । अञ्चल अस्पताल दरबन्दी भए पनि रेडियोलोजिष्टसमेत नभएको पाइएको छ । अल्ट्रासाउण्टसमेत काम गर्दैन् । जसको कारण अधिकांस बिरामीहरुले बाहिरबाट महंगोमा अल्ट्रासाउण्डसमेत गरिरहनु परेको बिरामीहरुले बताएका छन् ।
कम्तीमा पनि अञ्चल अस्पतालमा २५ जनासम्म विशेषज्ञ चिकित्सक हुनु पर्नेमा एकजना पनि रहेका छैनन् । जसका कारण अहिले अञ्चल अस्पताल हेल्थ पोष्ट झै बनेको छ । नाम नछाप्ने शर्तमा इन्र्टन गरिरहेका एक चिकित्सकले भने ‘सबै सेवा बाहिरबाट लिनु पर्ने अवस्था छ । चाहिने सामानहरु केही छैनन् । भएकाहरुले पनि काम गर्दैनन् ।’ उनले थपे ‘स्वास्थ्य चौकी झै छ । सानोतिनो बाहेक सबैजसो बिरामीहरुलाई रेफर गर्नु पर्ने अवस्था छ ।’
भएको एनालग एक्सरे समेत दुई घण्टामात्रै चल्दा बिरामीहरुले भनेजस्तो सेवा लिन नसकिरहेको ति चिकित्सकको भनाइ छ । भनेजस्तो सेवा दिन नसकेको कुरालाई अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. दिलिप साहसमेत बताउँछन् । ‘रेडियोलोजीमा आठौं तहमा दरबन्दी छ । तर, मान्छे छैन् । सबै हामी आफैले गर्नुपर्छ ।’ उनी भन्छन् । उनका अनुसार विशेषज्ञ चिकित्सकहरुको अभाव छ । कम्तीमा २० जनासम्म विशेषज्ञ चिकित्सक हुनु पर्ने हो । उनले भने, ‘चाहिने २० जना हो । तर, हामीसँग २ जनाको मात्रै दरबन्दी छ । अञ्चल अस्पतालमा भनेजस्तो सेवा प्रवाह गर्न नसकेकै हो ।’
तर, उनले दुईघण्टा नभई एक्स रे सेवा १० बजेदेखि २ बजेसम्म दिइरहेको दाबी गरे । कतिपय बिरामीलाई हतारमा चाहिने हुँदा बाहिरसमेत गर्ने गरेको हुन सक्ने उनले बताए । अञ्चल अस्पतालमा इन्र्टनसहित १० जना चिकित्सकहरु कार्यरत छन् भने १९ जना नर्सहरु कार्यरत छन् । अहिले अञ्चल अस्पताल रिफर गर्ने अस्पतालको रुपमा मात्रै पहिचान बनिसकेको उनी स्वंयम बताउँछन् । उनले डिजिटल एक्सरे नहुँदा समस्या भइरहेकोसमेत बताए । अञ्चल अस्पताल विकास सहयोग समितिका अध्यक्ष डा. राजकुमार चौधरीले दरबन्दी अनुसार मान्छे नभएकै कारणले समस्या भएको बताए । अहिले केही महिनादेखि अल्ट्रासाउण्ड नचलेको सत्य भएको बताउँदै उनले बारम्बार मन्त्रालयमा धाउँदासमेत नआएको बताए ।
एकजना पनि विशेषज्ञ डाक्टरहरु नभएकै कारणले पनि बिरामीहरु रेफर गर्नु पर्ने अवस्था आएको सत्य रहेको बताए । ‘विशेषज्ञ सेवा दिने डाक्टर नभएपछि रिफर नगरेर के गर्ने ?’ उनी भन्छन् । उनले सगरमाथा अञ्चल अस्पताल राज्यको उपेक्षामा परेको बताए । २५ जना दरबन्दी हुनु पर्नेमा अहिले ८ जनाको मात्रै दरबन्दी रहेको बताए । केही इन्र्टनहरु भएकाले मात्रै केही सहयोग भएको बताए । हाल अञ्चल अस्पतालमा दैनिक ओपिडीमा सय भन्दा बढीले सेवा लिने गरेका छन् भने आकिस्मकमा दैनिक ४० र प्रशुतिमा २५ जना दैनिक आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।