[caption id="attachment_59821" align="alignleft" width="421"] तालिम समापन पछि सामुसहिक तस्बिर लिर्दै तालिममा सहभागीहरु ।[/caption]

धनकुटा/उधोग वाणिज्य महासंघ काठमाण्डौंको आयोजना र धनकुटा उधोग वाणिज्य संघको सहकार्यमा “व्यावसायजन्य सुरक्षातथा स्वास्थ्यविषयकदुई दिने कार्याशालागोष्ठी” आईतवार धनकुटामा सम्पन्नभएको छ ।  धनकुटा नगरपालिकाकार्यालयकाप्रमुखचिन्तनतामाङले समुद्धघाटन गरेको “व्यावसायजन्य सुरक्षातथा स्वास्थ्यविषयककार्याशालागोष्ठीमा”भोजपुर, संखुवासभा, ताप्लेजुङ, पाँस्थार, इलाम, झापा र धनकुटाका अलैची, अदुवा, दुग्ध र चियासंग आवद्ध व्यावसायी, कृषक, उधोगीहरुको सहभागीता रहेको थियो । तालिममा७जनामहिला सहित ३६ जनाको सहभागीता रहेको थियो । तालिममा धनकुटा जिल्लाकाफोनिजवाट मिडिया फेलोसिपमा आवद्ध ५ जना संचारकर्मीहरुको पनि सहभागीता रहेको थियो ।

तालिमको समुद्धघाटन गर्दै धनकुटा नगरपालिकाकाप्रमुखचिन्तनतामाङले विषादीप्रयोगले मानव स्वास्थ्यमाप्रतिकुल असर गरिरहेकाले विषादीप्रयोग न्युनिकरण गर्नु पर्नेमाजोड दिएका छन । तामाङले अर्गानिक कृषिजन्य वस्तु उत्पादमानगरपालिकाले जोड दिने वताएका छन् । उनले धनकुटा नगरपालिकालाईचिया, अलैची, दुध र अदुवाको पकेट क्षेत्र वनाउनआफु लागी परेको वताएका छन् । सो अवसरमाजिल्ला कृषिविकास कार्यालय धनकुटाका प्रमुख भरत प्रसाद विडारीले व्यावसायजन्य सुरक्षा र स्वास्थ्य र सुरक्षाविषयककार्याशालागोष्ठी आफैमा महत्वपुर्ण विषयभएको वताए । उनले व्यावसायजन्य सुरक्षा र मानव स्वास्थ्यसंग जोडिएको विषयआफैमा संवेदनशिलविषयहुने वताएका छन् । उधोग वाणिज्य संघ धनकुटाका अध्यक्षउमेश घिमिरेको अध्यक्षतमा सम्पन्नदुई दिने कार्याशालागोष्ठीको सहजीकरण उधोग वाणिज्य महासंघका उप–महानिर्देशकहंशराम पाण्डेले व्यावसायजन्य सुरक्षा र स्वास्थ्य सम्वन्धिकानुनीव्यावस्था र व्यावस्थापनको जिम्मेवारीको विषयमा सहजीकरण गरेकाथिए । सो अवसरमा पाण्डेले सुरक्षा र स्वास्थ्य सम्वन्धिनीति, श्रमिकप्रति रोजगार दाताको कर्तव्य, गैरश्रमिकप्रति रोजगारदाताको कर्तव्य, उत्पादनकर्ता, आयातकर्ता र आपुर्तिकताको कामकर्तव्य, श्रमिकको कर्तव्य, सुरक्षा र स्वास्थ्य समितिको गठन प्रक्रिया र व्यावसायजन्य रोगको उपचार सम्वन्धिविशेष व्यावस्थालगायतकावारेमा सहजीकरण गरेकाथिए ।

त्यसैगरि व्यावसायजन्य सुरक्षातथा स्वास्थ्यविषयकाविषय विज्ञ ओएसएच एक्।सपोर्ट दिनेशकुमार शाहाले व्यावसायजन्य रोग तथाखतराकाश्रोतहरु, सुधार एवं व्यावस्थापनवाट व्यावसायमाहुने प्र्रतिफल, व्यावसायजन्य सुरक्षातथा स्वास्थ्यवाट उत्पादकत्वमा वृद्धि, उत्पादकत्व वृद्धिमा श्रमिकको भुमिका, सामाग्री भण्डारण तथाव्यावस्थापन, कार्यस्थलको संरचना, उत्पादशिल मेसिनको सुरक्षा, खतराजन्यपदार्थको नियन्त्रण, कर्मचारीको निम्तीकल्याणकारी सुविधातथा सेवाहरु, उत्पादकत्वको अवधारणा, खतरा तथाजोखिमकाश्रोत रकारणहरु, व्यावसायजन्य दुर्घटना, विधुत र विधुतियखतरा, खतरा तथाजोखिमको नियन्त्रण, सामाग्री भण्डारण र नियन्त्रण लगायतकावारेमा सहजीकरण गरेकाथिए ।

तालिमआइएलओ र डेनमार्क सरकारको सहयोगमाउन्नती परियोजनामार्फत श्रमसंग सम्वन्धितकार्यक्रमहरु संचालनगर्नको लागी साझेदार संस्थाउधोग वाणिज्य महासंघले धनकुटामा आयोजना गरेको हो । रोजगारदाताको मुख्यकामभनेको व्यावसाय संचालनगर्नको लागीअनुकुलवातवरण, नीतिगतकानुनीआधारहरु वन्नु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।