नुन मानव शरीरको लागि नभई नहुने तत्व हो । तर, यसको सन्तुलित उपभोग हुन सकेन भने गम्भिर समस्या भोग्नुपर्ने हुन्छ । नुनको मात्रा कम भयो भने पनि रोग निम्तन्छ भने बढी हुँदा पनि ठूलो असर पर्छ । शरीरको तापक्रम स्थिर राख्न र तन्दुरुस्त रहन नुनको मात्रा आवश्यक पर्छ । शरीरमा नुनको मात्रा कमी हुने वित्तिकै थकान महसुस हुने लगायतका समस्या देखापर्छन् ।
नुन चर्को खाँदा क्यान्सरको खतरा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































