राजनीतिसबै
विरासत थाम्न सफल सुहाङ

धरान । दिवङ्गत एमाले नेता एवम् सभामुख सुवासचन्द्र नेम्वाङको राजनीतिक ‘विरासत’ लाई छोरा सुहाङ नेम्वाङले कायम राखेका छन् । सुहाङले शनिबार सम्पन्न इलाम २ को उपनिर्वाचनमा २७ हजार सात सय ७२ मत प्राप्त गर्दै सांसद् प्रवेशको ढोका खुला गरे । २०४८ पछि एकछत्र ...

‘निर्वाचन प्रणाली परिवर्तन आवश्यक’

धरान । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपालमा राजनीतिक स्थायित्व पहिलो सर्त रहेको बताएका छन् । झापाको गौरादहमा नवनिर्मित बीपी स्मृति भवनको उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्व भए मात्रै वैदेशिक लगानी भित्रिने बताएका हुन् । काङ्ग्र ...

इलाम–२ मा नेकपा (एमाले)का नेम्वाङ विजयी

फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेक ...

अपराधसबै
लागूऔषध कारोबारीमाथि गोली प्रहार

भद्रपुर । लागूऔषध कारोबारमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर घाइते भएका झापा गाउँपालिका–४ खयरबारी बस्ने सरिफुल आलमको भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।सोमबार साँझ ६ बजे झापा गाउँपालिका वडानम्बर ३ कामाटोलीमा स्थानीय अक्कल ...

पर्यटनसबै
सगमारमाथा आधार शिविरमा पर्यटकसँग अन्तरक्रिया

 सोलुखुम्बु/ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर(बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको ...

बेलकामा खुल्यो 'फ्रेसल्याण्ड रिसोर्ट'

उदयपुरको बेलका-८ स्थित सोमबारे मेखबारीमा 'फ्रेसल्याण्ड रिसोर्ट' खुलेको छ । नयाँ वर्षको अवसर पारेर शनिबार रिसोर्टको 'प्रि-ओपनिङ' गरिएको हो । युवा व्यवसायी राज वान्तवा र सुशान्त किरातीको संयुक्त लग ...

अर्थसबै
खर्बुजाको मूल्य घट्यो

धरान । विगत वर्षको तुलनामा यस वर्ष खर्बुजाको मूल्य कम भएको छ । नेपालमै खर्बुजा खेती हुन थालेपछि उत्पादन बढ्दा मूल्य घटेको हो । धरान–३ स्थित पालिका तरकारी बजारका व्यापारी फडिन्द्र कार्कीले गतवर्षको तुलनामा यस बर्ष खर्बुजाको मूल्य १० देखि २० रुपैयाँले ...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ। शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौत आज भएको हो। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेको ...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ। विश्व बैंक समूहको नेतृत्व गर्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेट गरेका छन् । भेटमा विश्व बैंकको अन्तर्राष ...

स्वास्थ्यसबै
दुर्गा प्रसाईंको हतियार प्रकरणः कानूनले तोकेअनुसार इजाजत दिन नमिल्ने खालको हतियारः प्रतिवेदन

धरान । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले इजाजत प्राप्त गरेको हतियारका विषयमा गृह मन्त्रालयले गठन गरेको ‘हतियारको इजाजत तथा नवीकरण’ सम्बन्धी छानबिन समितिले प्रतिवेदन बुझाएको छ । गत चैत १५ गते गृह मन्त्रालयका सह–सचिव राजेन्द्रदेव पाण्डेको संयोजकत ...

न्यूरोमा ‘बीएलएस र एसीयलएस’ तालिम

विराटनगर । अस्पतालको जोखिमपूर्ण कक्षमा कार्यरत स्वास्थ्यकर्मीको लागि तीन दिने ‘बीएलएस र एसीयलएस’ तालिम सम्पन्न भएको छ ।अमेरिकन हर्ट एसोसिएसन (एएचए) को आयोजनामा विराटनगरस्थित न्यूरो हस्पिटलको सभाहलमा भ ...

शिक्षासबै
तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको तेस्रो चौमासिकमा पूँजीगततर्फ शून्य दशमलव शून्य प्रतिशत खर्च भएको छ।आर्थिक वर्षको तेस्रो चौमासिक माघ–चैत का लागि चैत मसान्तसम्ममा विनियोजितमध्ये चालुतर्फ जम्मा ४६ दशमलव ९० प्रतिशत खर्च भ ...

खेलकुदसबै
कुम्मायक–कुस्सायक त्रिसाली गोल्डकप: धरानलाई हराउँदै आयोजक सेमिफाइनलमा

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालन भैरहेको कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको सेमिफाइनलमा आयोजक यलम्बर युवा संस्था प्रवेश गरेको छ । आइतबार पृथ्वी मा.वि.को खेलमैदानमा भएको पहिलो चरणको खेलमा धरान फुटबल क्लब धरानलाई १–४ को फराकिल ...

भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै

नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ। नेपालले फाइनलमा बङ्गलादेश रातोसँग खेल्ने छ।  आयोजक बङ्गलादेश निलोलाई हर ...

समाजसबै
कियाचु हङकङकाे कार्यकारी अध्यक्षमा तुम्बाहाङ्फे

लिम्बू समुदायकाे साझा संस्था किरात याक्थुङ चुम्लुङ हङकङकाे कार्यकारी अध्यक्षकाे पद शम्सेर तुम्बाहाङ्फेलाई हस्तान्तरण गरिएकाे छ ।मंगलबार आयाेजीत विशेष कार्यक्रममा चुम्लुङका अध्यक्ष शेरबहादुर लक्सम्बाले तुम्बाहाङ्फेलाई पद हस्तान्तरण गरेका हुन् ।चुम्लुङ ...

आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

 पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सो जानकारी दिएका छन्। निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर ...

श्रमिकको सीपमा लगानी गर्नुपर्छ:श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना रहेको जानकारी दिएका छम् । एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन महासङ्घद्वारा आज यहा ...

स्थानीयसबै
दुर्गा प्रसाईंको हतियार प्रकरणः कानूनले तोकेअनुसार इजाजत दिन नमिल्ने खालको हतियारः प्रतिवेदन

धरान । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले इजाजत प्राप्त गरेको हतियारका विषयमा गृह मन्त्रालयले गठन गरेको ‘हतियारको इजाजत तथा नवीकरण’ सम्बन्धी छानबिन समितिले प्रतिवेदन बुझाएको छ । गत चैत १५ गते गृह मन्त्रालयका सह–सचिव राजेन्द्रदेव पाण्डेको संयोजकत ...

‘नामसारी’ अनुमति दिएको जग्गामा लगत कट्टाको समस्या

विजयपुर । धरान उपमहानगरपालिका–९ चर्चलाइनस्थित बाटोको जग्गामा लगत कट्टाको समस्या देखिएको छ । लगतकट्टाको समस्या देखिएपछि  वडाध्यक्ष रूपेश आचार्यले ‘नामसारी’ गर्न सिफारिस गरिदिएको पाइएको छ ।स्थानीय ...

राष्ट्रियसबै
बेलायतमा नेपाली कन्सर्ट हुँदै

 मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्टको बेलायतमा आयोजना हुँदैछ। यही वैशाख २३ गते बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लवको हलमा आयोजना हुने सो कन्सर्टका लागि गायिका आनी छोइङ र मानवसेवा आ ...

आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

 पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सो जानकारी दिएका छन्। निम्न आय भएका तथा गरिब व्यक्ति ...

अन्तर्राष्ट्रिय / प्रवाससबै
कियाचु हङकङकाे कार्यकारी अध्यक्षमा तुम्बाहाङ्फे

लिम्बू समुदायकाे साझा संस्था किरात याक्थुङ चुम्लुङ हङकङकाे कार्यकारी अध्यक्षकाे पद शम्सेर तुम्बाहाङ्फेलाई हस्तान्तरण गरिएकाे छ ।मंगलबार आयाेजीत विशेष कार्यक्रममा चुम्लुङका अध्यक्ष शेरबहादुर लक्सम्बाले तुम्बाहाङ्फेलाई पद हस्तान्तरण गरेका हुन् ।चुम्लुङ ...

हङकङमा श्रमिक दिवस मनाईयाे

नेपाली निर्माण कामदार युनियनकाे आयाेजनामा हङकङमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईएकाे छ ।युनियनका अध्यक्ष हाेमबहादुर गुरुङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा फेडरेसन अफ हङकङ काउलुन लेबर युनियनकी उपाध्यक ...

बिचारसबै
विकासशील देशहरूमा लोकतान्त्रिक चुनाव र अस्थिरता

प्रजातन्त्र विकासोन्मुख वा विकसित देशका लागि राम्रो होइन, बौद्धिक मानिस भएका देशका लागि राम्रो हुन्छ । हाम्रा नेताको भनाइले यहाँका शिक्षित जनता पनि भ्रममा परेका छन् । लोकतन्त्रको आडमा धर्ना, प्रदर्शन, हड्तालजस्ता अलोकतान्त्रिक गतिविधि भइरहेकाले प्रजा ...

७५ वर्षे नेकपाको समीक्षा

विषय प्रवेशःनेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको छ । यो वि.सं. २००६ साल वैशाख १० गते स्थापना भएको हो । कमरेड पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव थिए भने सदस्यहरूमा निरञ्जन गोविन्द वैद्य, ...

मनोरञ्जनसबै
बेलायतमा नेपाली कन्सर्ट हुँदै

 मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्टको बेलायतमा आयोजना हुँदैछ। यही वैशाख २३ गते बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लवको हलमा आयोजना हुने सो कन्सर्टका लागि गायिका आनी छोइङ र मानवसेवा आ ...

फेस अफ नेपालको आवेदन खुला

धरान । कोशी प्रदेशमा मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’ को अडिसनको आवेदन खुल्ला गरेको छ । पहिलो अडिसन सुनसरीको इटहरीमा हुने भएको छ । प्रतियोगिता सन् २०१६ देखि हुँदै आएको छ । आयोजक एमएस प्रोडक्सन नेपालले का ...

संस्कृतिसबै
नापी, भूमिसुधार र मालपोतमा व्यापक बेथिति

भद्रपुर । अचल सम्पत्ति घर–जग्गाको प्रमाणीकरण गर्ने राज्यको मुख्य कार्यालय नापी र भूमिसुधार तथा मालपोत कार्यालयको बेथितिका कारण आम सर्वसाधारणले वर्षौंदेखि सास्ती र हैरानी व्यहोरिरहनुपरेको छ । झापाका ती दुईवटा कार्यालयका कारण जनताले अहिलेसम्म पनि सरल र ...

खुल 'खुवालुङ' !

गत वर्ष ताप्लेजुङको हेवाखोलामा आएको बाढीका कारण तमोर नदीको गेग्र्यान टाङ्केरास्थित सङ्खामामा थुपारेपछि पानीको सतह बढ्दा खुवालुङ जलमग्न बनेको छ । खुवालुङ दर्शनको महत्वपूर्ण समयमा समेत खुवालुङ पानी ...

प्रविधिसबै
विषादीरहित उत्पादनका निम्ति सूर्योदयका किसानलाई अनुदान

सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा छन् । ‘अब अलि धेरै गोलभेँडाको दल राखेर खेतीलाई व्यावसायिक बनाउने विचारमा छ ...

लिंक्डइनले आफ्नो सेवामा गेमिङ थप्ने

लाखौं व्यक्तिले पछिल्लो समय रोजगारीका अवसरहरु खोज्नका लागि सामाजिक सञ्जाल लिंक्डइनको प्रयोग गर्न थालेका छन् । माइक्रोसफ्टको स्वामित्वमा रहेको उक्त सामाजिक सञ्जालमा केही रमाइला सुविधा (फिचर)हरु थप ...

साहित्यसबै
पुस्तक लोकार्पणसँगै किताबी चर्चा

धरान । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले बुधबार पुस्तक लोकार्पणसहित पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । समूहले प्रकाशित गर्दै आएको ‘परदेशी बिम्ब’ को लोकार्पण गरिएको छ । पुस्तकको भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने, नेपाल संस्कृत विश्व ...

विप्लव प्रतीकको शाडेनफ्रोएडामाथि संवाद

धरान । कवि विप्लव प्रतीकको नयाँ हाइकु सङ्ग्रह ‘शाडेनफ्रोएडा’ माथि धरानमा संवाद गरिएको छ । धरान मोडल कलेजको आयोजनामा आइतबार हाइकु संवाद गरिएको हो । कवि प्रतीकले हाइकु लेख्नु चाहिँ प्रयोग भएको बताए । उन ...

विशेषसबै
बागेश्वर धाम सरकारले भने, नेपाल प्राचीन हिन्दू परम्पराको जननी, श्रीराम मन्दिरको शिलान्यास

भारतीय सन्त धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले वराहक्षेत्र चतराधामस्थित श्रीरामतारक ब्रह्मपीठमा श्रीराम मन्दिरको शिलान्यास गरेका छन् ।धार्मिक पर्यटकीय स्थलका रुपमा चतराधामलाई विकास गर्ने जगदगुरु महायोगी सिद्धबाबाको सत्सङ्कल्पमा वराहक्षेत ...

घण्टाघर मजदुर प्रकरणः सात महिना बितिसक्दा पनि पाएनन् क्षतिपूर्ति

धरान । धरानको घण्टाघरबाट हटाइएका मजदुरहरूले सात महिना बितिसक्दा पनि सहमतिअनुसार क्षतिपूर्ति पाएका छैनन् । क्षतिपूर्ति दिलाउने विषयमा अन्य निकायले पनि पहल गरेका छैनन् । २०६२ सालमा नियुक्त भएका कर्मचारी ...

अन्तरवार्तासबै
‘विकास समितिहरू प्रदेश सरकार मातहत आउँदैछन्’

सुनसरी, उदयपुर र धनकुटाका धार्मिक तीर्थको उन्नयन र नियमन गर्न गठित समितिको आदेशअनुसार निर्माण भएको बृहत्तर वराहक्षेत्र विकास समितिको अध्यक्ष र सदस्य–सचिवको ४ वर्षे कार्यकाल आगामी वैशाख २० गते सकिँदैछ । न्यून बजेट र पर्याप्त ऐन कानून निर्माण गर्न राज् ...

श्रीहनुमद् महायज्ञले लाखौंमा दिव्यज्ञान प्रज्ज्वलित गर्छ: जगदगुरु महायोगी सिद्धबाबा

चतराधामलाई धार्मिक पर्यटकीय उद्योगका रुपमा विकास गर्न बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा ५ दिवसीय सङ्कटमोचन श्रीहनुमद् महायज्ञ आगामी वैशाख ५ गतेदेखि आयोजना हुँदैछ । सोअवसरमा दसौं लाख ...

भिडीयोसबै
शिक्षण सिकाइको गुणात्मक अभिवृद्धिमा सियोन स्कुल: खड्गबहादुर थापा मगर, प्राचार्य

धरानको बदलिँदो समाज, परिवर्तन र आधुनिकतालाई मध्यनजर गर्दै धरानस्थित सियोन स्कुलले सिक्ने, सिकाउने र जीवनोपयोगी शिक्षा पद्धतिलाई आत्मसात् गरिरहेको छ । चालु शैक्षिक सत्रमा सियोन स्कुलका शिक्षण सिकाइका र प्रगति अनि विद्यालयले किताबी ज्ञानबाहेक व्यवहारिक ...

चतरास्थित हनुमान मन्दिरमासमेत श्रीरामको नुतन विग्रहको अभिषेक, भक्तजनद्वारा अनुष्ठान, महाआरती र स्तुति

भारत अयोध्यामा श्री भगवान रामको बालस्वरुप नुतन विग्रहको मन्दिर प्राणप्रतिष्ठाको अवसरमा जगदगुरु रामानन्दाचार्य सेवा पीठ चतराधामलेसमेत भगवान रामललाको श्री विग्रहको ऐतिहासिक अभिषेक अनुष्ठान, महाआरती र स् ...

सम्पादकीयसबै
इलाम २ को चुनावी सन्देश

शनिबार सम्पन्न इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । दिवङ्गत एमाले नेता सुवासचन्द्र नेम्वाङका कान्छा सुपुत्र सुहाङले बाबुको बिँडो थामेका छन् । चुनावी रस्साकस्सीमा फेरि पनि एमालेले आफूलाई स्थापित गरेको छ । प्रदेश नामकरणका विषयमा एम ...

राशिफलसबै
आजको राशिफल: २०८१ वैशाख १९ गते बुधबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख १९ गते बुधबार, १ मे २०२४, कालयुक्त संवत्सर । वैशाख कृष्ण  पक्षको सप्तमी तिथि ०६ः११ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र श्रवण भोलि ०३ः३३ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्यो ...

आजको राशिफल: २०८१ वैशाख १८ गते मङ्गलबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख १८ गते मङ्गलबार, ३० अप्रिल २०२४, कालयुक्त संवत्सर । वैशाख कृष्णपक्षको षष्ठी  तिथि ०७ः२९ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र उत्तराषाढा भोल ...

फाेटाे फिचरसबै
धरानको तिनकुने जङ्गलमा भीषण आगलागी (फोटो फिचर)

 धरान उपमहानगरपालिका वडा नम्बर – ८ स्थित तिनकुने जङ्गलमा भीषण आगलागी भएको छ ।जङ्गलको छेउका बस्तीहरुमा असर हुने सम्भावना भएकोले आगो नियन्त्रण गर्न धरान उपमाहानगरपालिका ३ वटा दमकल खटाएको छ। ...

सुनसरीको दुहबीमा स्थानीयको सत्याग्रह

सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै ६ लेन सडक बिस्तार आयोजना कार्यालयले बिनामुआब्जा संरचना हटाउन खोजेको भन्दै सुनसरीको दुहबीका स्थानीयले शुक्रबार सुरु गरेको सत्याग्रहमा सहभागी स्थानीयवासी । तस्विर: अजि ...

ब्लग/रिभ्युसबै
एमालेको सङ्कल्प यात्रा र मध्य पहाडको अपेक्षा

मध्य पहाडमा रित्तिंदै गएका बस्ती रुँघेर बसेकाहरुलाई एउटै चिन्ता छ, हामीले पनि गाउँ छोड्नु पर्ने हो कि भन्ने । गाउँमा खेती हुन छाडेपछि घुर्यानमै झाडी बढेको छ । बारी बाँझिएका छन् । अघिल्लो दशकसम्म घन्चमन्च हुने सडकहरु समेत अचेल निस्ताएका छन् । पहाडका स ...

असमयमै अस्ताए हिमायतीका ‘दीपक’

यो तस्बिरमा बायाँपट्टि चेक सर्टमा देखिएको दुब्लो–पातलो केटो अब हामी बीच रहेनन् ! फेसबुकका भित्तामा उनी यस संसारमा नरहेको खबर देखेर मन बेचैन भइरह्यो । केही लेख्न नै आएन, लेख्न खोजे पनि मन नै भएन । बरू ...

निर्वाचन खबरसबै
सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ। इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो। एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङ ...

इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो

इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ , ३ र ४को  मतगणना सकिएको छ। मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार सुहाङ नेम्वाङले दुईहजार पाँच सय ४२ मत प्राप्त गर् ...

भिडियो समाचार