राजनीतिसबै
बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु : सांसद नेम्वाङ

प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  । सङ्घीय संसद् सचिवालयद्वारा ...

भारतको लोकसभा चुनावलाई मध्यनजर गर्दै नाकामा कडाइ

इनरुवा । छिमेकी राष्ट्र भारतमा आज (वैशाख २५ गते मङ्गलबार) हुने लोकसभा निर्वाचनलाई मध्यनजर गरी नेपालसँग जोडिएको सीमामा कडाइ गरिएको छ । भारतको लोकसभा चुनावलाई लक्षित गरी आइतबार साँझबाट नाका सील गरेको सुनसरी प्रशासनले आवत–जावतमा पूर्णरूपले कडाइ गरेको छ ...

एमालेको विस्तारित बैठकः गुमाएको विरासत फिर्ता ल्याउने बहस

विजयपुर । नेकपा (एमाले) धरान उपमहानगर समितिको विस्तारित बैठक तथा  प्रशिक्षण सम्पन्न भएको छ ।प्रशिक्षणमा एमालेले धरानमा गुमाएको विरासत फिर्ता ल्याउने विषयमा छलफल भएको छ । शनिबार लाङ्घाली सामुदायिक वनमा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन् ...

अपराधसबै
गाँजा सप्लाई गर्ने गिरोहसहित चार पक्राउ

विराटनगर । लागूऔषध गाँजा सप्लाई गर्ने गिरोहसहित प्रहरीले मोरङको सुन्दरहरैँचाबाट ४ जनालाई पक्राउ गरेको छ । घरबाट गाँजा बिक्री गर्ने, खरिद गर्ने र गाँजा ‘सप्लाई’ गर्नेहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूबाट साढे २ किलो गाँजा पनि बरामद भएको प्रहरीले ...

पर्यटनसबै
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प

सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ । विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो ।वैशाख १० गतेपछि बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो । मौसम प्रतिकूल भएपछि निजी कम्पनीका ...

नेपालमा १२ दशमलव ७५ प्रतिशतले पर्यटक बढे

नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ।पर्यटन बोर्डले दिएको जानकारी अनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सम्म पर्यटकको आगमन बढेको हो।  सन् २०२३ को अप्रिलमा कूल ...

अर्थसबै
साना तथा घरेलु उधोगले देशको अर्थतन्त्र उकास्ने: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्न महत्वपूर्ण योगदान पु¥याउने बताएका छन्।भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राज्यले साना तथ ...

मोरङका सहकारीमा शृङ्खलाबद्ध चोरी

विराटनगर । मोरङमा पछिल्लो समय सहकारी संस्थाहरूमा शृङ्खलाबद्ध रूपमा चोरीको घटना बढेको छ । एकपछि अर्को गर्दै सहकारीमा चोरीको घटना बढेको हो । ९ महिनाको अवधिमा मोरङमा १२ वटा सहकारीबाट ४० लाख बढी रकम लुटपाट भएको जिल्ला सहकारी सङ्घ मोरङका अध्यक्ष डिल्ली पो ...

मदिरा सेवन गर्ने दरमा झन् वृद्धि

विजयपुर । नेपालमा मदिरा सेवन गर्ने दर बर्सेनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपालमा हालै भएको अध्ययनअनुसार मदिरा सेवन गर्ने पुरुष दर ५० प्रतिशतले वृद्धि हुँदा महिलाको दर ५४ दशमलव ९ प्रतिशतले वृद्धि भएको देखाएको हो । सन् २०१३ देखि २०२२ सम्म गरेको ...

स्वास्थ्यसबै
काङ्ग्रेसको हेल्थ डेस्कबाट ५ हजार बढीलाई सेवा

धरान । पिण्डेश्वार पूर्ण महाकुम्भ मेला प्रारम्भ भएसँगै नेपाली काङ्ग्रेस क्षेत्र नं. १ सुनसरीले धरानको पिण्डेश्वर मन्दिर परिसरमा राखेको एक महिने निःशुल्क हेल्थ डेस्कबाट हालसम्म ५ हजारभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् ।गत चैत २७ गतेबाट काङ्ग्रेसले स ...

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ ।मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा मापदण्डबमोजिम ...

शिक्षासबै
साथीको सम्झनामा पब्लिक हाईस्कुललाई ९ लाख ६२ हजार प्रदान

धरान । धरानस्थित पब्लिक हाईस्कुलका पूर्व विद्यार्थीहरूले आफ्ना सहपाठी साथीको स्मृतिमा विद्यालयलाई ९ लाख ६२ हजार रुपैयाँ प्रदान गरेका छन् ।स्व.प्रेमचन्द्र गिरी स्मृति कोषका संरक्षक एवम् पूर्व विद्यार्थी श्यामगोविन्द श्रेष्ठ, सुरेशकुमार शर्मा र सूर्यशे ...

खेलकुदसबै
भीमनारायण गोल्डकपः राष्ट्रिय जागृति सेमीफाइनलमा

धनकुटा । बुटवल लुम्बिनी फुटबल क्लबलाई हराउँदै राष्ट्रिय जागृति क्लब इटहरी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार सम्पन्न खेलमा राष्ट्रिय जागृति क्लब इटहरीले टाइब्रेकरमा बुटवल लुम्बिनी फुटबल क् ...

मुख्यमन्त्रीले सोधे सदस्य–सचिव बस्नेतलाई स्पष्टीकरण

विराटनगर । खेलकुद विकास बोर्डका सदस्य–सचिव पर्शुराम बस्नेतलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २४ घण्टे स्पष्टीकरण सोधेका छन् । अदालतले पुनर्बहाली गरेर पदभार ग्रहण गरेको एक दिनपछि बस्नेतलाई म ...

समाजसबै
मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन

मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजश्व संकलन गरेको छ। भन्सार अधिकृत रामप्रसाद ढु्ङ्गानाले चालु आव २०८०र०८१ को चैत मसान्तसम्ममा ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार बराबरको समान आयात हुँद ...

ट्रयाक्टर दुर्घटना हुदा विद्यार्थीको मृत्यु

ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका वडा नम्बर ४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन्। खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९ ...

मजदुरको उपचारका लागि सहयोग हस्तान्तरण

धरान/काम  गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका धरान वडा नम्बर -२० बाघखोप निवासी  निर्माण मजदुर रामकुमार राईको उपचारका लागि सहयोग  प्रदान गरिएको छ।कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले नगद २१ हजार रुपैया सहयोग हस्तान्तरण  गरे ...

स्थानीयसबै
मजदुरको उपचारका लागि सहयोग हस्तान्तरण

धरान/काम  गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका धरान वडा नम्बर -२० बाघखोप निवासी  निर्माण मजदुर रामकुमार राईको उपचारका लागि सहयोग  प्रदान गरिएको छ।कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले नगद २१ हजार रुपैया सहयोग हस्तान्तरण  गरे ...

विद्युत् प्राधिकरणको फोन किन सधैँ व्यस्त ?

इटहरी । गत शुक्रबार साँझ साढे ७ बजे इटहरी–६ त्रिवेणी टोलमा अचानक विद्युत् सेवा अवरुद्ध हुन पुग्यो । करिब एक घण्टापछि सेवा सुचारु हुँदा स्थानीय ३ वटा घरमा बत्ती बलेन । प्राधिकरणको टेलिफोन सेवा ०२५–५८०१ ...

राष्ट्रियसबै
साना तथा घरेलु उधोगले देशको अर्थतन्त्र उकास्ने: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्न महत्वपूर्ण योगदान पु¥याउने बताएका छन्।भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राज्यले साना तथ ...

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो ।प्राधिकर ...

अन्तर्राष्ट्रिय / प्रवाससबै
हङकङमा गाेर्खा वारियर प्रदर्शन हुँदै

ब्रिटिस गाेर्खा सैनिककाे वीरताकाे कथामा आधारित नेपाली चलचित्र गाेर्खा वारियर हङकङमा प्रदर्शन हुने भएकाे छ । किरात राई यायाेक्खा हङकङकाे आयाेजनामा जुन २ मा वाम्पाे सिनेमा हलमा चलचित्र प्रदर्शन हुने भएकाे हाे । किराया अध्यक्ष गजेन्द्र बहादुर राई, ब्रिट ...

पाकिस्तानमा बस दुर्घटना हुदा २० को मृत्यु २१ घाइते

पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रबा ...

बिचारसबै
समस्याहरूको सारभूत समाधान

पछिल्लो समय नेपाली समाज झनै विकृत र विसङ्गत बन्दै गइरहेको छ । वस्तुतः यो नेपाली समाजको मात्र समस्या भने होइन । यो विश्व मानव समाजकै आम समस्या हो । यसरी समाज विकृत, भ्रष्ट र ढोङ्गी बन्दैगएको औसत सबै चेतनाहरूले महसुस गरिरहेकै विषयहरू हुन् । बिग्रियो, भ ...

मनोरञ्जनसबै
अभियन्ता मुकारुङको ‘आमा’ सार्वजनिक (भिडियो सहित)

बाल गायिका अभियन्ता मुकारुङको नयाँ गीत ‘आमा’को भिडियो सार्वजनिक भएको छ ।कवि सुमित्रा प्रवृत्ति लिम्बुको शब्द र गायक तथा संगीतकार भीषण मुकारुङको संगीत रहेको गीतमा आमाको वणर्न गरिएको छ । गीतको भिडियो माता तीर्थ औसीको दिन बुधबार संगीतकार मुकारुङको युट्य ...

संस्कृतिसबै
वराहक्षेत्र महाकुम्भमा आज अन्तिम शाही स्नान

चतराधाममा गत चैत्र २७ गतेदेखि जारी बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको आज ३० औं दिन अन्तिम शाही स्नानको आयोजना हुँदै छ । आज महा कुम्भ स्नान गर्ने र वराह भगवानको दर्शन गर्ने दर्शनार्थीको वराहक्षेत्र मन्दिर परिसरमा घुइँचो लाग्ने गरेको छ ।आ ...

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ ।आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मन ...

प्रविधिसबै
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ। विभागका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्र ...

विषादीरहित उत्पादनका निम्ति सूर्योदयका किसानलाई अनुदान

सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा छन् । ‘अब अलि धेरै गोलभे ...

साहित्यसबै
पुस्तक लोकार्पणसँगै किताबी चर्चा

धरान । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले बुधबार पुस्तक लोकार्पणसहित पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । समूहले प्रकाशित गर्दै आएको ‘परदेशी बिम्ब’ को लोकार्पण गरिएको छ । पुस्तकको भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने, नेपाल संस्कृत विश्व ...

विप्लव प्रतीकको शाडेनफ्रोएडामाथि संवाद

धरान । कवि विप्लव प्रतीकको नयाँ हाइकु सङ्ग्रह ‘शाडेनफ्रोएडा’ माथि धरानमा संवाद गरिएको छ । धरान मोडल कलेजको आयोजनामा आइतबार हाइकु संवाद गरिएको हो । कवि प्रतीकले हाइकु लेख्नु चाहिँ प्रयोग भएको बताए । उन ...

विशेषसबै
आज विश्व रेडक्रस दिवस, नारा: ‘मानवतालाई जीवित राखौँ’

‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ ।   सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक व ...

बागेश्वर धाम सरकारले भने, नेपाल प्राचीन हिन्दू परम्पराको जननी, श्रीराम मन्दिरको शिलान्यास

भारतीय सन्त धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले वराहक्षेत्र चतराधामस्थित श्रीरामतारक ब्रह्मपीठमा श्रीराम मन्दिरको शिलान्यास गरेका छन् ।धार्मिक पर्यटकीय स्थलका रुपमा चतराधामलाई विकास गर्ने ...

अन्तरवार्तासबै
‘विकास समितिहरू प्रदेश सरकार मातहत आउँदैछन्’

सुनसरी, उदयपुर र धनकुटाका धार्मिक तीर्थको उन्नयन र नियमन गर्न गठित समितिको आदेशअनुसार निर्माण भएको बृहत्तर वराहक्षेत्र विकास समितिको अध्यक्ष र सदस्य–सचिवको ४ वर्षे कार्यकाल आगामी वैशाख २० गते सकिँदैछ । न्यून बजेट र पर्याप्त ऐन कानून निर्माण गर्न राज् ...

श्रीहनुमद् महायज्ञले लाखौंमा दिव्यज्ञान प्रज्ज्वलित गर्छ: जगदगुरु महायोगी सिद्धबाबा

चतराधामलाई धार्मिक पर्यटकीय उद्योगका रुपमा विकास गर्न बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा ५ दिवसीय सङ्कटमोचन श्रीहनुमद् महायज्ञ आगामी वैशाख ५ गतेदेखि आयोजना हुँदैछ । सोअवसरमा दसौं लाख ...

भिडीयोसबै
शिक्षण सिकाइको गुणात्मक अभिवृद्धिमा सियोन स्कुल: खड्गबहादुर थापा मगर, प्राचार्य

धरानको बदलिँदो समाज, परिवर्तन र आधुनिकतालाई मध्यनजर गर्दै धरानस्थित सियोन स्कुलले सिक्ने, सिकाउने र जीवनोपयोगी शिक्षा पद्धतिलाई आत्मसात् गरिरहेको छ । चालु शैक्षिक सत्रमा सियोन स्कुलका शिक्षण सिकाइका र प्रगति अनि विद्यालयले किताबी ज्ञानबाहेक व्यवहारिक ...

चतरास्थित हनुमान मन्दिरमासमेत श्रीरामको नुतन विग्रहको अभिषेक, भक्तजनद्वारा अनुष्ठान, महाआरती र स्तुति

भारत अयोध्यामा श्री भगवान रामको बालस्वरुप नुतन विग्रहको मन्दिर प्राणप्रतिष्ठाको अवसरमा जगदगुरु रामानन्दाचार्य सेवा पीठ चतराधामलेसमेत भगवान रामललाको श्री विग्रहको ऐतिहासिक अभिषेक अनुष्ठान, महाआरती र स् ...

सम्पादकीयसबै
आगलागी नियन्त्रणका लागि सचेतना आवश्यक

सुख्खा मौसम सुरू भएसँगै देशभर आगलागीका घटना भइरहेका छन् । आगोका कारण ठूलो मात्रामा वन जङ्गल नष्ट भएको छ भने धेरै जनाको ज्यानसमेत गइसकेको छ । सोमबार मात्र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकास्थित बेतेनीमा सामुदायिक वनमा लागेको आगो खरबारीमा सल्किएपछि निभाउ ...

मदिरा नियन्त्रणमा ध्यान देऊ

हालै भएको एक सर्वेक्षणले नेपालमा मदिरा सेवन दर अधिक मात्रामा वृद्धि भएको देखाएको छ । यो तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा तुरून्तै मदिरा नियन्त्रण गरिनु अत्यावश्यक देखिन्छ । ९ वर्षको अवधिमा मदिरा ...

राशिफलसबै
आजको राशिफल २०८१ वैशाख २६ गते बुधबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख २६ गते बुधबार, ८ मे २०२४, कालयुक्त संवत्सर । वैशाख कृष्ण पक्षको औंसी तिथि ०९ः०६ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र भरणी १३ः४५ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः१९ बजे ...

आजको राशिफल २०८१ वैशाख २५ गते मङ्गलबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख २५ गते मङ्गलबार, ७ मे २०२४, कालयुक्त संवत्सर । वैशाख कृष्णपक्षको चतुर्दशी तिथि ११ः५५ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र अश्विनी १५ः४४ बजेसम्म, उ ...

फाेटाे फिचरसबै
धरानको तिनकुने जङ्गलमा भीषण आगलागी (फोटो फिचर)

 धरान उपमहानगरपालिका वडा नम्बर – ८ स्थित तिनकुने जङ्गलमा भीषण आगलागी भएको छ ।जङ्गलको छेउका बस्तीहरुमा असर हुने सम्भावना भएकोले आगो नियन्त्रण गर्न धरान उपमाहानगरपालिका ३ वटा दमकल खटाएको छ। ...

सुनसरीको दुहबीमा स्थानीयको सत्याग्रह

सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै ६ लेन सडक बिस्तार आयोजना कार्यालयले बिनामुआब्जा संरचना हटाउन खोजेको भन्दै सुनसरीको दुहबीका स्थानीयले शुक्रबार सुरु गरेको सत्याग्रहमा सहभागी स्थानीयवासी । तस्विर: अजि ...

ब्लग/रिभ्युसबै
एमालेको सङ्कल्प यात्रा र मध्य पहाडको अपेक्षा

मध्य पहाडमा रित्तिंदै गएका बस्ती रुँघेर बसेकाहरुलाई एउटै चिन्ता छ, हामीले पनि गाउँ छोड्नु पर्ने हो कि भन्ने । गाउँमा खेती हुन छाडेपछि घुर्यानमै झाडी बढेको छ । बारी बाँझिएका छन् । अघिल्लो दशकसम्म घन्चमन्च हुने सडकहरु समेत अचेल निस्ताएका छन् । पहाडका स ...

असमयमै अस्ताए हिमायतीका ‘दीपक’

यो तस्बिरमा बायाँपट्टि चेक सर्टमा देखिएको दुब्लो–पातलो केटो अब हामी बीच रहेनन् ! फेसबुकका भित्तामा उनी यस संसारमा नरहेको खबर देखेर मन बेचैन भइरह्यो । केही लेख्न नै आएन, लेख्न खोजे पनि मन नै भएन । बरू ...

निर्वाचन खबरसबै
सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ। इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो। एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङ ...

इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो

इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ , ३ र ४को  मतगणना सकिएको छ। मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार सुहाङ नेम्वाङले दुईहजार पाँच सय ४२ मत प्राप्त गर् ...

भिडियो समाचार