सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अन्तर्राष्ट्रिय / प्रवास
Showing १,५८१-१,५९० of ३,२८८ items.
अफगानिस्तानमा नियन्त्रण गुमाउँदै अफगान सरकार, के गर्छन् राष्ट्रपति घानी ?

तालिवान लडाकूहरु अफगानिस्तानको राजधानी कावुलमा प्रवेश गरेका एक  उच्च अधिकारीहरुलाई उद्वृत रोयटर्सले जनाएकाे छ । काबुलकाे ...

तालिवान आक्रमणपछि ८० भन्दा बढी अफगान सिपाहीहरू उज्वेकिस्तानमा

तालिवान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सिमा क्षेत्रमा तैनाद् ८४ अफगान सैनिकले अफगान ...

पाकिस्तानः कराँची आक्रमणमा १३ जनाको मृत्यु, कैयौं घाइते

पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ ...

‘हतियार कब्जा तालिबान आक्रमणको सफलताको कडी’

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति ...

हाइटीमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प

शनिबार हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ । भूकम्पको केन्द्रबिन्दु घना ब ...

दिल्लीका बालगृहमा रहेका ४५५ बालबालिकाको शैक्षिक अवस्था निकै कमजोर स् सर्भेक्षण

दिल्लीमा रहेको बालगृहमा शैक्षिक सिकाइको कमी रहेको एक सर्भेक्षणले देखाएको छ ।दिल्ली बाल अधिकार संरक्षण आयोग ९डीसीपीसीआर० द्वार ...

१४ अगस्टलाई ‘विभाजन विभीषिका स्मृति दिवस’ का रूपमा मनाउने भारतका प्रधानमन्त्री मोदीको घोषणा

भारतले पाकिस्तानको स्वतन्त्रता दिवसलाई ‘विभाजन विभीषिका स्मृति दिवस’को रुपमा मनाउने निर्णय गरेको छ ।पाकिस्तानले शनिबार ७५औं स ...

अफगान राष्ट्रपतिद्वारा देशमा अस्थिरता रोक्ने अठोट

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिवान समूहले गतिविधि तीब्र पारेको भएपनि यसलाई छिट्टै रोकिने बताएका ...

अमेरिकी सैन्य टोली आयो अफगानिस्तान

तालिवान लडाकूले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान आइपुगेको छ । क ...

भेनेजुएला सरकार र विपक्षीबीच मेक्सिकोमा वार्ता शुरु

भेनेजुएलाको सरकार पक्षका प्रतिनिधि र विपक्षीका प्रतिनिधिबीच मेक्सिकोमा शान्ति वार्ता शुरु भएको छ ।भेनेजुएलामा विगत लामो समयदे ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय