सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अन्तर्राष्ट्रिय / प्रवास
Showing १-१० of ३,४०५ items.
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, २६५ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा अगस्ट १० मा गएको ७.४ म्याग्निच्युडको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ। पछिल्लो विवरणअनुसार २६५ ...

होर्मुजमा तनाव बढ्यो, इरानद्वारा अमेरिकी दाबी खण्डन

तेहरान । अमेरिकी राष्ट्रपति ८८डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा अमेरिकाले पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेपछि८८ इरानले ...

भूराजनीतिक तनावले बढायो तेल र सुनको मूल्य

विश्वका विभिन्न क्षेत्रमा बढ्दै गएको भूराजनीतिक तनावको असर अन्तर्राष्ट्रिय कमोडिटी बजारमा देखिएको छ। बुधबार कारोबारका क्रममा& ...

उत्तर कोरियाली क्षेप्यास्त्रको दाबी, जापोरिज्जियामा ७ मृत

रुसी सेनाले युक्रेनका विभिन्न क्षेत्रमा गरेको ठूलो क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने २० भन ...

९ करोड ८८ लाखमा टेम्केमैयुङमा कृषि उत्पादन संकलन केन्द्र बन्दै

विजयपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा करिब १० करोड रुपैयाँको लागतमा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हु ...

यमनमा हुथीको मिसाइल र ड्रोन हमला, ७ जनाको मृत्यु

यमनको लाल सागर तटमा रहेको मोखा (अल–मखा) बन्दरगाह सहरमा भएको मिसाइल तथा ड्रोन आक्रमणमा ७ जनाको ज्यान गएको छ भने ३० जना घाइते भ ...

रुस–युक्रेन युद्ध चर्कियो, रुसी आक्रमणमा ६ जनाको मृत्यु

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धमा पछिल्ला दिनमा पनि हवाई तथा ड्रोन आक्रमण तीव्र बनेका छन्। युक्रेनी अधिकारीहरूका अनुसा ...

कोलम्बियामा ७.४ को भूकम्प, १३२ को मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० भ ...

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबीच भेटवार्ता

विजयपुर । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ ।सोमबार प्रध ...

टाइफुन डल्फिनको प्रकोपले चीनमा त्रास, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

बेइजिङ । शक्तिशाली टाइफुन डल्फिनले चीनको पूर्वी भूभागमा प्रभाव पारेपछि ठूलो संख्यामा मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आँध ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय