सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अन्तर्राष्ट्रिय / प्रवास
Showing ६४१-६५० of ३,२८५ items.
चीनमा भीषण वर्षा, पन्ध्र जनाको मृत्यु

दक्षिणपश्चिम चीनमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने अन्य चारजना बेपत्ता भएका छन् ।सोमबारदेखि परेको मुसलधारे वर्षा ...

श्रीलंकालाई विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त

श्रीलंकाले विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त गरेको छ । श्रीलंकाका अर्थ राज्यमन्त्री शेहान सेमासिंघेल ...

सिचुआनमा भारी वर्षाका कारण ४ लाख ६० हजारभन्दा बढी प्रभावित

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण ४ लाख ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।प्रान्तीय बाढी नियन्त्र ...

विश्वव्यापी शासन सुधार गर्ने कुरामा राष्ट्रपति सीको जोड

चिनियाँ राष्ट्रपति सी चिन फिङले मंगलबार बहुपक्षीयतालाई कायम राख्दै विश्वव्यापी शासन व्यवस्थामा सुधार गर्ने प्रयासमा जोड दिएका ...

पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढ्दै

पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढेकामा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । दैनिक समाचारपत्र डनका अनुसार नक्कली मुठ ...

मुद्रा स्फीति दर कम गर्ने नवाज सरिफको प्रतिबद्धता

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का सर्वोच्च नेता एवम् पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आगामी आम निर्वाचनबाट ...

टोकियोमा विस्फोट, चार जना घाइते

जापानको राजधानी टोकियोको शिम्बाशी नजिकै सोमबार दिउँसो भएको विस्फोटमा परी चार जना घाइते भएका छन् । स्थानीय प्रहरी विभागका ...

सुडानी शिविरमा दादुराको कारण १३ बालबालिकाको मृत्यु

 सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको म ...

बाइडेनले युरोपको कूटनीतिक भ्रमण गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै महिना लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको ह्वाइट हाउसले जना ...

आलोचक ६० इमिरेट्सलाई युएईले रिहा गरेन

संयुक्त अरब इमिरेट्स (युएई) ले सरकारको आलोचना गरेकै भरमा सन् २०१३ देखि अन्यायपूर्ण तरिकाले थुनामा राखिएका दर्जनौँ इमिरेटी नाग ...

भर्खरै
लोकप्रिय
हरियाली चैते धान
वैशाख ५, २०८३
भर्खरै
लोकप्रिय