जथाभावी बाटो काट्नेलाई दुईसय जरिवाना
काठमाडौँ/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही जेठ १६ गतेदेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई रु २०० जरिवाना गर्ने ...
चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ
मेलम्ची/ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३ हैबुङबाट चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ परेका छन् । मेलम्ची नगरप ...
‘सेक्सी’ पहिरन लगाएकै कारण नर्सको गयो जागिर
काठमाडौं/ एउटी नर्सलाई ‘सेक्सी’ पहिरन लगाएकै कारण अस्पतालबाट राजीनामा दिन वाध्य पारिएको छ । अस्पतालले भने उनले विरामीको सेवाम ...
कामपा–११ मा काँगे्रस र १२ मा एमाले विजयी
काठमाडौँ/ काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११ र १२ को मत परिणाम सार्वजनिक भएको छ । जसमा ११ नम्बर वडाको अध्यक्ष पदमा नेपाली क ...
ट्रम्पले मोन्टेनेग्रोका प्रधानमन्त्रीलाई धकेले (भिडियो सहित)
[embed]https://youtu.be/Iimj0j4NYME[/embed] शारीरिक हाउभाउ तथा अनौठो व्यवहारका लागि परिचित अमेरिकाका राष्ट्रपति ...
श्रीमानसँग सामान्य विवादमा जिउमा आगो लगार्इन् !
[caption id="attachment_45757" align="alignnone" width="810"] फायल फाेटाे[/caption] राजविराज/सप्तरीको शम्भुनाथ नगरपालिकास् ...
सेल्फीले लियो ज्यान ! नारायणाीमा डुबेर दुई किशोरको मृत्यु
[caption id="attachment_45754" align="alignleft" width="300"] फायल फाेटाे[/caption] नवलपरासी/सेल्फी खिच्ने क्रममा नवलपरासीमा ...
एमालेले ग¥याे संसद् अवरुद्ध
काठमाडौँ/ व्यवस्थापिका–संसद्को अपराह्न १ बजेका लागि निर्धारण गरिएको आजको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगन भएको छ । बैठकमा ...
बालबालिकालाई बीस करोड वितरण
काठमाडौँ/ सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय पञ्जीकरण विभागले तीन जिल्लाका बालबालिकालाई रु बीस ...
गोसाइकुण्डमा स्नान गर्दा डुबेर महिलाको मृत्यु
रसुवा/ गंगादशहरा मेला भर्न गएकी काठमाडौं नैकापकी ३५ वर्षकी रोजिना कार्कीको शुक्रबार बिहान गोसाइकुण्डमा डुबुल्की मार्दा ज्यान ...