सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १०,०२१-१०,०३० of २६,५८३ items.
बाँकेको हात्तीसार केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प

बाँके जिल्ला हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ बजेर ...

सेभ घोपा अभियानकाे सडक आन्दोलन आज समापन गरिने, स्वास्थमन्त्री खापुङले सम्बोधन गर्ने

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि आन्दोलनरत हामी नेपाल नेतृत्वको सेभ घोपा अभियानकाे सडक&nbs ...

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाई समिति धरानकाे अध्यक्षमा अधिकारी

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाई समिति धरानको १० औं अधिवेशनबाट अध्यक्षमा किशोर अधिकारी चुनिएका छन् ।ननगर प्रमुख हर्कराज ...

कोरोनाको जोखिमसँगै आइसियुसहितका आइसोलेसन तयार

कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बैतडीमा पूर्वतयारी थालिएको छ ।  भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ जोखिम बढेको ...

मुन बिमकी मनिषा बराल बनिन् विजेता

बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ स्थित मुन बिम एकेडेमीकी कक्षा ८ मा अध्ययनरत मनिषा बराल प्याब्सन बराहक्षेत्रद्धारा आयोजित वक ...

थप छ सय २३ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप छ सय २३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार नौ सय ४५ जनाको नमूना परी ...

यस वर्षको गाईजात्रा आजदेखि सम्पन्न

गत साउन २७ गतेदेखि भक्तपुरमा सुरु भएको गाईजात्रा पर्व आजदवेखि पूरा गरिएको छ । जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ ग ...

युवायुवती मृत फेला

एक जोडी युवायुवती बैतडीमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको सिगास गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाईं र १८ वर् ...

२८ औं तामाङ प्रसारण दिवश विविध कार्यक्रमको साथ हिलेमा सम्पन्न

धनकुटा । तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिले  २८ औँ तामाङ प्रसारण दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि धनकु ...

चुनावी तयारीबारे जसपाको राजनीतिक समितिको बैठक

मङ्सिर ४ गते घोषित प्रदेश तथा सङ्घीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषय ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय