सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १०,६५१-१०,६६० of २६,५८८ items.
गर्मी बढ्यो

सुनसरी । लगातार बढ्दै गएको गर्मीका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । केही दिनयता अत्यधिक रूपमा बढेको गर्मी र सुख्खा मौसम ...

गापा अध्यक्षका छोराद्वारा गाडी तोडफोड

विराटनगर । मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोराले गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । अध्यक्षका छोरा ज ...

इन्धनको मूल्य अचाक्ली बढ्यो

विजयपुर । नेपाल आयल निगमले २ महिनाको अवधिमा पेट्रोलियम पदार्थको मूल्यमा अचाक्ली वृद्धि गरेको छ । निगमले असार ५ गते प्रतिलिटर ...

भारी परिमाणमा गाँजा बरामद

सुनसरी । सशस्त्र प्रहरी बल बेस क्याम्प भारदहबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारी परिमाणमा गाँजा बरामद गरेको छ ।अदुवा बोकेक ...

इटहरीको स्किल कलेज युएन सेफ च्याम्पियन

धरान । धरानको युएन कलेजको ‘बीएचएम विभाग’ को आयोजनामा प्रदेश १ स्तरीय अन्तर प्लस टु ‘युएन सेफ प्रतिस्पर्धा’ मा इटहरीको स्किल क ...

कास्कीको धम्पुस केन्द्र भएर भूकम्प

गण्डकी प्रदेशको राजधानी  पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुुस भएको छ ।बिहान ३ बजेर ५६ मिनेट ज ...

वराहक्षेत्र नगरपालिकाको बजेट ९४ करोड २ लाख

भरौल । आर्थिक वर्ष ०७९/८० का लागि वराहक्षेत्र नगरपालिकाले ९४ करोड २ लाख ४१ हजार ९ सय ३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।नगर ...

अन्तरपालिका स्तरीय महिला फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक

धनकुटा । धनकुटामा हालै सम्पन्न भएको अन्तरपालिका स्तरीय सहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिताको आयोजक संस्थाले ...

डुबान रोक्न हरसम्भव कार्य गर्ने

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको विकासमा सबै क्षेत्रको  सहयोगको अपेक्षा गरेका छन् । आगामी आर्थि ...

उर्लाबारीको निती तथा कार्यक्रम पारीत, बजेट सभा शुक्रबार

उर्लाबारी ।   उर्लाबारी नगरपालिकालको बुधबार आठौैँ बार्षीक नगर सभाले नगरको निती तथा कार्यक्रम पास गरेको छ ।नगर प्रमु ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय