सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing ११,०८१-११,०९० of २६,२५० items.
राना थारु समुदायका अगुवा भन्छन्ः ‘पालिका हाक्न सक्षम छौँ’

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल तातिरहेका बेला कञ्चनपुरमा सबै वर्ग, समुदाय, जातजातिमा यसको रौनकताले छोएक ...

जिप दुर्घटनामा दुई प्रहरीको मृत्यु

यहाँ जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढ ...

जेलबाट छुटेपछि पनि अपराधमा संलग्न

सुरुङ्गा ।  कारागार (जेल)बाट छुटेकाहरु नै विभिन्न आपराधिक गतिविधिमा संलग्न हुने गरेको पाइएको छ । विभिन्न मुद्दामा जेल पर ...

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर

यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा  विजयबहादुर स्वाँर निर्वाचित भएका छन ...

पाँचथरमा आजदेखि चौँरी महोत्सव

विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुँदैछ । आजदेखि सुरु हुने ...

कुम्मायक—कुस्सायक गोल्डकपः ताप्लेजुङ सेमिफाइनमा प्रवेश

यासोक । पॉचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक—कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा ताप्लेज ...

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र थालियो

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हु ...

रुवा उद्योगमा आगो लाग्दा १३ लाखको क्षति

धरान । धरान उपमहानगरपालिका–१ लक्ष्मीचोकमा रौदी खतिवडाले सञ्चालनमा ल्याएको रुवा उद्योगमा आगलागी हुँदा करिब १३ लाख रुपैयाँ बराब ...

फोनिज प्रदेश १ को बैठकमा केन्द्रीय पदाधिकारीलाई सम्मान

धरान । नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज) १ नम्बर प्रदेश कमिटीले केन्द्रीय नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेको छ । म ...

राेकिएन धिताेपत्र बजारकाे पहिराे

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.७९ अ ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय