सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १७,६५१-१७,६६० of २७,१०९ items.
निवर्तमान मन्त्री आलेद्धारा उपचारमा सहयोग

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले दुवै खुट्टा भाँचिएर घाइते भएका हुम्लाको सिमकोट गाउँपालिका–७ का ११ वर्षीय बा ...

विद्यालयका कक्षलाई प्रविधिसँग जोड्न माग

विद्यार्थीको दिवा खाजा र स्यानिटरीका बिनियोजित  बजेट विद्युतीय प्रविधिबाट कक्षामा जोडिन आवश्यक उपकरण किन्न उपयोग गरिनुपर ...

कोभिड प्रभावित पत्रकारलाई राहत दिन सञ्चारमन्त्रीसँग माग

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापासँग न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले कोभिड ...

खुकुलो प्रावधानसहित मोरङ एक साता निषेधाज्ञा थपियो

विराटनगर / जिल्ला प्रशासन कार्यालय मोरङले एक साताका लागि निषेधाज्ञा थप गरेको छ ।केही खुकुलो  प्रावधानसहित जिल्लास्तरीय क ...

अदालतलाई दबाब नदिन चौतारीको आग्रह

प्रेस चौतारी नेपालले आफ्नो पक्षमा फैसला दिन अदालतलाई दबाब दिने तथा सरकारलाई काम गर्न नदिने प्रवृत्तिले विद्यमान राजनीतिक प्रण ...

अमेरिकी राष्ट्रपति नेटो सम्मेलनमा सहभागी हुन ब्रसेल्समा

ब्रसेल्स/ संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को बैठकमा भाग लिन ब्रसेल्स आइपुगेका ...

भारतमा ७४ दिनयताकै सब भन्दा कम कोरोना सङ्क्रमित

भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानका ...

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई

सिन्ह्वा /अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफ्ताली बेनेटलाई बधाई दिएका छन् । अमेरिकी राष्ट्रप ...

चीनद्धारा अफगानिस्तानलाई कोरोना विरुद्धको खोप हस्तान्तरण

सिन्ह्वा/ चीनले दक्षिण एसियाको एक द्धन्द्धग्रस्त देश  अफअगानिस्तनलाई कोरोना विरुद्धको खोप सहयोग गरेको छ । आइतबार अफगानिस ...

जर्मनीले चार अर्ब ८० करोड अनुदान दिने

सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प् ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय