सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २०,२३१-२०,२४० of २६,३०५ items.
धरानमा मोटरसाइकलको ठक्करबाट एक महिलाकाे मृत्यु

ब्लाष्टखबर । धरान ८ तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । तिनकुने स्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस ...

विराटनगरका व्यापारीलाई धम्काउँदै चन्दा असुल्ने गिरोहसहित पाँच पक्राउ

विराटनगर । विराटनगरका दुई जना व्यापारीलाई हतियार देखाएर धम्की दिदै चन्दा असुल्ने गिरोहका मुख्य नाइकेसहित पाँच जनालाई प्रहरीले ...

चट्याङले लागेर १ को मृत्यु

ताप्लेजुङ/ फुङलिङ-१० बस्ने ३० बर्षीया दुर्गा बिष्ट भट्टराईको चट्याङले लागेर मृत्यु भएको छ । हिजो अपरान्ह पौने ५ बजे घर बाहिर ...

उदयपुरमा अवैध सखुवाको काठसहित ३ जना पक्राउ

उदयपुर/ उदयपुरको बेलक तरी जंगलबाट अवैध सखुवाको काठसहित तीन जना पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका–३ राजानागी र बे ...

एक बिरामी, एक स्वास्थ्यकर्मीको अवधारणा

विजयपुर/ धरानमा कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बस्ने बिरामीलाई ‘एक बिरामी, एक स्वास्थ्यकर्मी’ को अवधारणा ल्य ...

कोशीका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

विराटनगर/ विराटनगरस्थित कोशी अस्पतालका स्वास्थ्यकर्मीहरूले चार महिनादेखि जोखिम भत्ता र प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छ ...

पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो

धरान । नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रुपैयाँ बढाएको छ । मंगलबार मध्यरातपछि लागू हुने गरी मूल्य बढाएको हो । मूल्य बढेसँग ...

कानेपोखरीमा फेरी एक पुरुषमा कोरोना संक्रमण

पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा फेरी एकजना पुरुषमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । वडा–३ का एक पुरुषको विराटन ...

कैदीबन्दीमा कोरोना संक्रमण

पाँचथर / भदौ १० मा पाँचथर कारागार चलान भएका एक कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ ११ मा उनको स्वाब संकलन गर ...

धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

धरान । धरान उपमहानगरपालिका वडा नं.–११को मङ्गलबारे नजिकै डेरागरी बस्ने ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना सङ्क्रमण पुष्ट ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय