सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २०,२४१-२०,२५० of २७,४९१ items.
ईमानदार र कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन

भण्टाबारी । सशस्त्र प्रहरी महानिरीक्षक आइजीपी शैलेन्द्र खनालले इमानदार र कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन दिएका छन् । ...

हुम्लामा चिसोले जनजीवन कष्टकर

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि ...

घाइते बास्केटबल खेलाडीलाई सञ्जीवनीको सहयोग

धरान । घाइते बनेका प्रदेश १ बास्केटबल खेलाडी प्रदीप गुरुङको उपचारको लागि धरानको सन्जिवनी पुनस्र्थापना केन्द्रले आर्थिक सहयोग ...

मेची अस्पतालले निकाल्यो १० कर्मचारी

भद्रपुर । मेची अस्पताल भद्रपुरले दशजना कर्मचारीलाइ कामबाट निकालेको छ । सरसफाइ कर्मचारीको टेन्डर प्रक्रिया हटाएर अस्पताल प्रशा ...

धरान उपमहानगरको कार्यालयबाटै फालिन्छ खहरेमा फोहोर

विजयपुर । धरान उपमहागरपालिकाले ‘स्वच्छ धरान, सुन्दर धरान’ नारा लगाउन थालेको धेरै समय भईसक्यो । उपमहानगरपालिकाले धरानवासीलाई ज ...

माेरङमा विजुलीको मिटर जाँच गर्न गएका बेला बालिकामाथी बलात्कारको प्रयास, मिटर रिडर पक्राउ

बेलबारी । मोरङ घर भएका बिधुत प्राधिकरण बेलबारी वितरण केन्द्रमा कार्यरत एकजना मिटर रिडर जबरजस्ती करणी प्रयासमा पक्राउ परेका छन ...

बोटमै कुहिएर सुन्तला झर्न थालेपछि पाँचथरका किसान निराश

पाँचथर । टिप्ने बेला भएका सुन्तला बोटबाटै धमाधम झर्न थालेपछि पाँचथरका सुन्तला किसान निराश भएका छन् ।पाँचथरका अधिकांस किसानले ...

झापामा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

ब्लाष्टखबर । झापामा सवारी दुर्घटनामा परी एककाे मृत्यु भएकाे छ । सोमबार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प ...

गल्तीको प्रमाण राख्न ट्राफिकको छातीमै ‘गोप्रो’ क्यामरा

विराटनगर/ जथाभावी पार्किङ वा सवारी चलाउँदा सडक लेन मिच्दै हुनुहुन्छ ? सावधान ! तपाईंको गल्ती अडियो र भिडियोयुक्त क्यामरामा कै ...

गणमा परिणत भएको दुई बर्षपछि उद्घाटन

भद्रपुर/ सशस्त्रका आइपीजी शैलेन्द्र खनालले सीमा सुरक्षा कार्यालयबाट गणमा परिणत भएको दुई बर्षपछि सशस्त्र प्रहरी बल नम्बर ...

  1. ढकमक्क फुले सयपत्री
    कार्तिक २१, २०८३
  2. बेच्नको लागि फूल टिप्दै
    कार्तिक २१, २०८३