सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २२,४४१-२२,४५० of २७,१३२ items.
ताप्लेजुङ आगलागी अपडेटः ७ करोड ६५ लाख बढिको क्षति, २९ परिवार विस्थापित

 ताप्लेजुङ / शुक्रवार राती ताप्लेजुङ सदरमुकाम फुङ्लिङको ट्याक्सी स्टेन छेउमा भएको आगलागिबाट ८ वटा जलेर नष्ट भएका छन ...

सचिवालय बैठक सुरू हुन १ घण्टाअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवासमा

ब्लाष्टखबर। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)काे सचिवालय बैठक सुरू हुन केहि समय अघि प्रधानमन्त्री केपी शर्मा ओली र ...

नेपाल राष्ट्रिय सुन-चाँदी व्यवसायी मञ्च धरानद्वारा कालिगढलाई राहत

ब्लाष्टखबर । सरकारले गरेको लकडाउनका सुन-चाँदी पसलमा कार्यरत कालिगढहरूलाई नेपाल राष्ट्रिय सुन-चाँदी व्यावसायी मञ्च धरान श ...

महोत्तरीमा अज्ञात रोगले ११ काे मृत्यु

महाेत्तरी ।  महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । आज ...

हात्तीको उपद्रो घट्यो ःजङ्गलबाट बाहिर निस्किएनन्

झापा । कोरोनाको सङ्क्रमणको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहदा मानव मात्र होइन जङ्गली जनवार पनि बासस्थान बाहिर निस्केका छैनन् ...

लक डाउनमा दुर्गापुरीमा बृहत रक्तदान हुने

उर्लाबारी । उर्लाबारी–९ दुर्गापुरीमा बैशाख २२ सोमबार बृहत रक्तदान हुने भएको छ । नेपाल रेडक्रस सोसाईटी उर्लाबारी र नारी ...

आखिर छत्रबहादुर छोराबाटै किन काटिए ? खुलेन रहस्य

धरान / शुक्रबार साँझ ६ बजेतिर होला चैनपुर–७ का हाङ्लुङका छत्रबहादुर रम्तेललाई फोन आयो । त्यो फोन छुट्टै बस्दैं आएक ...

शुशिल, केपी र प्रचण्डले शिलान्यास गरेको निर्माणाधीन जिपी भवन अलपत्र

भद्रपुर / कोरोना सङ्क्रमण त्रासका कारण यसवर्ष भवन निर्माण सुचारु नहुने भएपछि निर्माण ठेकेदारले रेखदेखका लागि खटाएका कामदार घर ...

झापामा खोलाको किनारमा शव भेटियो

ब्लाष्टखबर । झापाकाे अर्जुनधारा नगरपालिकामा खाेलाकाे किनारमा एक पुरुषकाे शव फेला परेका छ । अर्जुनधारा -१ सातकटेरीका दुर्गाबह ...

आफ्नै छोराले खुकुरीले काटे बाबुलाई

धरान /  संखुवासभाको चैनपुरमा एक युवाले आफ्नै बाबुलाई काटेका छन् । चैनपुर–७ का छत्रबहादुर रम्तेललाई उनका जेठा ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय