थारू कल्याणकारिणी सभाबाट रामधुनीलाई खाद्यान्न हस्तान्तरण
कालाबञ्जार । थारू कल्याणकारिणी सभा गाउँ इकाई समितिले रामधुनी नगरपालिकालाई राहत प्रदान गरेको छ । साविक भासी गाविस एकाइ, सिंगि ...
झापाको बुधबारे जेसीजले ग¥यो लकडाउनका बेला सबैभन्दा बढी रगत संकलन
धरान । झापाको बुधबारे जेसीजले बुधबार गरेको रक्तदान कार्यक्रममा ९४ युनिट रगत संकलन गरेको छ । लकडाउनका बेला रगत अभावलाई मध्यनज ...
सप्तरीको सुरुङ्गामा आगलागी हुँदा ३ वर्षीय बालक जलेर गम्भीर घाइते
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा बुधबार साँझ ६ घरमा आगलागी हुँदाए एक बालक जलेर गम्भीर घाइते बनेका छन् । सुरुङ्गा&ndash ...
काँग्रेसद्वारा संसद् बैठक बोलाउन माग
काठमाडाै । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस जोखिमको कारण उत्पन्न परिस्थिति, बजेट र अन्य विषयबारे तत्काल छल ...
पर्यटन मन्त्रीले बराहक्षेत्र नगरपालिकालाई साढे तीन लाख दिए
धरान / प्रदेश १ का उद्योग तथा पर्यटन मन्त्री जगदिश कुसियतले वराहक्षेत्र नगरपालिकालाई राहत व्यवस्थापनका लागि ३ लाख ५९ हजार ४३२ ...
कांग्रेसको विज्ञप्तिको नेकपाद्वारा कडा जवाफ
धरान / सुनसरी क्षेत्र नं. १ सांसदहरुले उनीहरुको क्षेत्रका २९ वटै वडाहरुमा वितरण गरिएको राहतका विषयमा नेपाली कांग्र ...
लकडाउनको मौका छोपी धरानमा कालो बजारी मौलायो
धरान / लकडाउनको मौका छोपी धरानका व्यपारीहरुले कालोबजारी शुरु गरेका छन् । केही व्इापारीहरुले आफुखुशी लकडाउन मौका छोपेर ५० ...
ख्याल ख्यालमा साथीको हत्या, तीन पक्राउ
राजविराज । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– १ भारदहस्थित कोशी बाँधमा गत मृत फेला परेको सुरज साहको हत्या आफ्नै साथी ...
लकडाउनमा पनि रोकिएन विकासको काम (फोटो फिचर)
विराटनगर/महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गरे पनि मोरङमा केही ठूला आयोजना संचालनमा छन् । लक ...
धरानबाट सालकको खबटासहित पक्राउ पर्ने युवालाई पुर्पक्षका लागि थुनामा पठाइयो
धरान । सालकको खबटासहित पक्राउ परेका धनकुटाको साँगुरीगढी गाउँपालिका–३ खुवाफोकका निरज लिम्बू पुर्पक्षका लागि थुनामा राख्न ...