हरिनगरमा लागुऔषध सहित एक जना पक्राउ
ब्लाष्टखबर । सुनसरी हरिनगर-६ घुस्की बस्ने अकमुल अंसारी लागुऔषध सहित पक्राउ परेका छन । गत बिहिबार इनरुवा-१ गोलपार्क एरिया ...
झापामा माइक्राेकाे ठक्करबाट एककाे मृत्यु
ब्लाष्टखबर । माइक्राे ठक्करबाट झापाकाे विर्तामाेडमा एक जनाकाे मृत्यु भएकाे छ । बिर्तामोड नगरपालिका ५ मनमोहन अस्पताल ...
४५० प्रतिकेजी पर्ने मसला १२ सयमा विक्री गर्ने उद्योगलाई २ लाख जरिवना
विराटनगर । विराटनगर– १० स्थित बिके. एम मसला उद्योगले अधिकतम मुनाफा राखेर मसला विक्री वितरण गरेको पाइएको छ । ४ सय ...
इटहरीकी आरतीको हत्यामा संलग्न फरार अभियुक्त ५ वर्षपछि पक्राउ
ब्लाष्टखबर । इटहरीकी आरतीको हत्यामा संलग्न फरार अभियुक्त ५ वर्ष पछि पक्राउ परेका छन् । २०७२ बैशाख १५ गते ललितपुर गोदावरी नगर ...
पानी तान्ने मटरपम्प मर्मत गर्न इनार भित्र पसेका २ जनाकाे मृत्यु, १ काे उद्दार
ब्लाष्टखबर । मकवानपुरमा पानी तान्ने मटर मर्मतका लागि इनार भित्र पसेका २ जनाकाे मृत्यु भएकाे छ भने एक जनाकाे बेहाेस अवस्थामा उ ...
गुठिटारमा पहिरो खस्दा धरान– धनकुटा सडक अवरुद्ध
ब्लाष्टखबर । लगातारकाे वर्षाका कारण धरान –धनकुटा सडकखण्ड अवरूद्ध भएकाे छ । काेशी राजमार्ग अन्तरगतकाे धनकुट ...
स्वर्गीय चौधरीको परिवारलाई रु १५ लाख ८७ हजार बिमा रकम हस्तान्तरण
झुम्का । एलआइसि बिमाका बिमित स्वर्गीय शतिस चौधरीको परिवारलाई बिहिबार बिमा रकम रु १५ लाख ८७ हजार हस्तान्तरण गरेको छ । रामधुनी ...
आशालाई थप सहयोग जुट्दै
विजयपुर । कोरोना भाइरसबाट बच्न सरकारले लगाएको लकडाउनबाट समस्यामा परेकी धरान–५ तल्लो देउरालीकी आशा राईलाई थप सहयोग प्राप ...
झापाका २ स्थानबाट ब्राउनसुगरसहित तीन जना पक्राउ
ब्लाष्टखबर । झापाका २ स्थानबाट लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । गयराती प्रहरीले अर्जुनधारा&nd ...
हाेटलकाे शाैचालयमा प्रहरी नायव निरिक्षक मृत फेल
ब्लाष्टखबर । दार्चुलामा एक हाेटलकाे शाैचालयमा प्रहरी नायव निरिक्षक (सई) मृत फेला परेका छन् । शुक्रबार बिहान ४ बजे सदरमुकाम बं ...