फायल तस्विर[/caption]
मोरङ/मोरङको बक्राहा बाढीपीडित किसानका लागि जिल्ला कृषि विकास कार्यालयले राहत कार्यक्रम ल्याउने भएको छ ।बाढीबाट क्षति पुुगेका जग्गाधनी किसानलाई लक्षित गरेर राहत कार्यक्रम ल्याउन लागेको कृषि कार्यालयले जनाएको छ ।
कृषकको राहतका लागि २२ लाख रुपैयाँको योजना केन्द्रमा पठाएको कार्यालयका बाली प्रसार अधिकृत सत्यदेव मण्डलले जनाए ।बालुुवाले पुुरेको जग्गामा उपयुुक्त खेतीका लागी सोलार पम्पदेखी मल, बीउ तथा कीटनाशक औषधि तथा माछाका भुुरामा अनुुदान जस्ता राहतका कार्यक्रम ल्याउन लागेको अधिकृत मण्डलको भनाइ छ । च्याउको बीउ, तरकारी तथा उन्नत जातका बीउ तथा सिँचाइका लागि पनि कार्यक्रम कार्यालयले केन्द्रमा सिफारिस गरेको र ती कार्यक्रम चाँडै स्वीकृत भएर आउने मण्डलले जानकारी दिए । बक्राह पिडित किशानलाई राहात
[caption id="attachment_18468" align="alignnone" width="1024"]
फायल तस्विर[/caption]
मोरङ/मोरङको बक्राहा बाढीपीडित किसानका लागि जिल्ला कृषि विकास कार्यालयले राहत कार्यक्रम ल्याउने भएको छ ।बाढीबाट क्षति पुुगेका जग्गाधनी किसानलाई लक्षित गरेर राहत कार्यक्रम ल्याउन लागेको कृषि कार्यालयले जनाएको छ ।
कृषकको राहतका लागि २२ लाख रुपैयाँको योजना केन्द्रमा पठाएको कार्यालयका बाली प्रसार अधिकृत सत्यदेव मण्डलले जनाए ।बालुुवाले पुुरेको जग्गामा उपयुुक्त खेतीका लागी सोलार पम्पदेखी मल, बीउ तथा कीटनाशक औषधि तथा माछाका भुुरामा अनुुदान जस्ता राहतका कार्यक्रम ल्याउन लागेको अधिकृत मण्डलको भनाइ छ । च्याउको बीउ, तरकारी तथा उन्नत जातका बीउ तथा सिँचाइका लागि पनि कार्यक्रम कार्यालयले केन्द्रमा सिफारिस गरेको र ती कार्यक्रम चाँडै स्वीकृत भएर आउने मण्डलले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फायल तस्विर[/caption]
मोरङ/मोरङको बक्राहा बाढीपीडित किसानका लागि जिल्ला कृषि विकास कार्यालयले राहत कार्यक्रम ल्याउने भएको छ ।बाढीबाट क्षति पुुगेका जग्गाधनी किसानलाई लक्षित गरेर राहत कार्यक्रम ल्याउन लागेको कृषि कार्यालयले जनाएको छ ।
कृषकको राहतका लागि २२ लाख रुपैयाँको योजना केन्द्रमा पठाएको कार्यालयका बाली प्रसार अधिकृत सत्यदेव मण्डलले जनाए ।बालुुवाले पुुरेको जग्गामा उपयुुक्त खेतीका लागी सोलार पम्पदेखी मल, बीउ तथा कीटनाशक औषधि तथा माछाका भुुरामा अनुुदान जस्ता राहतका कार्यक्रम ल्याउन लागेको अधिकृत मण्डलको भनाइ छ । च्याउको बीउ, तरकारी तथा उन्नत जातका बीउ तथा सिँचाइका लागि पनि कार्यक्रम कार्यालयले केन्द्रमा सिफारिस गरेको र ती कार्यक्रम चाँडै स्वीकृत भएर आउने मण्डलले जानकारी दिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।