एसिया कप पछिल्लो समय २०१३/०१४ युएईमा सम्पन्न भएको थियो । जसको उपाधि भारतले उचालेको थियो । तर, त्यसयता उक्त प्रतियोगिता हुन सकेको थिएन् । जसका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटरहरुले आफ्नो खेल कौशल प्रदर्शन गर्न पाएको छैन् ।
त्यति मात्रै हैन, नेपालको लागि यो कप सुनौलो अवसरको रुपमासमेत रहने छ । एसियन क्रिकेट काउन्सिलको कार्यालय श्रीलंकामा सारेपछि प्रतियोगिता गराउन श्रीलंका लागि परेको हो ।
श्रीलंकाली पत्रिका द सण्डे टाइम्सका अनुसार डिसेम्बर १० देखि २२ (मंसिर २५ देखि पुस ७ गते) सम्म श्रीलंकामा प्रतियोगिता हुनेछ ।
जसमा आयोजक श्रीलंकासँगै पाकिस्तान, भारत, बंगलादेश र नेपाल सहभागी हुने छन् । यस्तै अफगानिस्तान, सिंगपुर र मलेसिया गरी आठ देशले भाग लिनेछन् । आठ देश दुई समूहमा विभाजन गरिदै प्रतियोगिता गराइने छ । यु–१९ एसिया कप क्रिकेट हुने
धरान/यु–१९ एसिया कप क्रिकेट हुने निश्चित भएसँगै नेपाली क्रिकेटरमा खुसी छाएको छ । चार टेष्ट देशसँगै नेपाल पनि सहभागी हुने भएको छ ।
एसिया कप पछिल्लो समय २०१३/०१४ युएईमा सम्पन्न भएको थियो । जसको उपाधि भारतले उचालेको थियो । तर, त्यसयता उक्त प्रतियोगिता हुन सकेको थिएन् । जसका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटरहरुले आफ्नो खेल कौशल प्रदर्शन गर्न पाएको छैन् ।
त्यति मात्रै हैन, नेपालको लागि यो कप सुनौलो अवसरको रुपमासमेत रहने छ । एसियन क्रिकेट काउन्सिलको कार्यालय श्रीलंकामा सारेपछि प्रतियोगिता गराउन श्रीलंका लागि परेको हो ।
श्रीलंकाली पत्रिका द सण्डे टाइम्सका अनुसार डिसेम्बर १० देखि २२ (मंसिर २५ देखि पुस ७ गते) सम्म श्रीलंकामा प्रतियोगिता हुनेछ ।
जसमा आयोजक श्रीलंकासँगै पाकिस्तान, भारत, बंगलादेश र नेपाल सहभागी हुने छन् । यस्तै अफगानिस्तान, सिंगपुर र मलेसिया गरी आठ देशले भाग लिनेछन् । आठ देश दुई समूहमा विभाजन गरिदै प्रतियोगिता गराइने छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।