नेपालले ट्राइबेकरमा फिफा बरियतामा ११ स्थानमा माथि रहेको लाओसलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको हो । मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा आज शनिबार भएको पहिलो सेमिफाइलन खेलमा लाओसलाई हराएको हो ।
निर्धारित समयसम्म दुबै टिमबाट २–२ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा पुगेको थियो ।
अव नेपाल फाइलनमा मकाउ र बु्रनाईबीचको विजेतासँग भिडन्त गर्ने छ । नेपाल र लाओस हालसम्म दोस्रो पटक आमनेसामने बनेका हुन् । नेपाल र लाओसले गत मेमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेका थिए । त्यसबेला नेपालले एक–एक गोलको बराबरी खेलेको थियो । फिफा बरियतामा लाओस् १७५ औं स्थानमा छ भने नेपाल १८६ औं स्थानमा छ । सोलिडारिटी कपमा नेपाल फाइलनमा
धरान/मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलमा नेपाल फाइलनमा पुग्ने भाग्यमानी टिम बनेको छ ।
नेपालले ट्राइबेकरमा फिफा बरियतामा ११ स्थानमा माथि रहेको लाओसलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको हो । मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा आज शनिबार भएको पहिलो सेमिफाइलन खेलमा लाओसलाई हराएको हो ।
निर्धारित समयसम्म दुबै टिमबाट २–२ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा पुगेको थियो ।
अव नेपाल फाइलनमा मकाउ र बु्रनाईबीचको विजेतासँग भिडन्त गर्ने छ । नेपाल र लाओस हालसम्म दोस्रो पटक आमनेसामने बनेका हुन् । नेपाल र लाओसले गत मेमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेका थिए । त्यसबेला नेपालले एक–एक गोलको बराबरी खेलेको थियो । फिफा बरियतामा लाओस् १७५ औं स्थानमा छ भने नेपाल १८६ औं स्थानमा छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
नेपालले ट्राइबेकरमा फिफा बरियतामा ११ स्थानमा माथि रहेको लाओसलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको हो । मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा आज शनिबार भएको पहिलो सेमिफाइलन खेलमा लाओसलाई हराएको हो ।
निर्धारित समयसम्म दुबै टिमबाट २–२ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा पुगेको थियो ।
अव नेपाल फाइलनमा मकाउ र बु्रनाईबीचको विजेतासँग भिडन्त गर्ने छ । नेपाल र लाओस हालसम्म दोस्रो पटक आमनेसामने बनेका हुन् । नेपाल र लाओसले गत मेमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेका थिए । त्यसबेला नेपालले एक–एक गोलको बराबरी खेलेको थियो । फिफा बरियतामा लाओस् १७५ औं स्थानमा छ भने नेपाल १८६ औं स्थानमा छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।