बार्साले सेल्टिकलाई पराजित गरेको हो । बुधबार रातिको खेलमा सेल्टिकलाई २–० गोल अन्तरले हराएको हो । सेल्टिकको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले २४ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको ५५ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले नै गोल गरे । जितसँगै बार्सिलोना ५ खेलसँगै १२ अंकसहित समूह सीको शीर्ष स्थानमा छ ।
त्यस्तै अर्को खेलमा म्यानचेष्टर सिटीले बोरुसिया मानचाङलेबाखसँग १–१ को बराबरी खेलेको छ र ८ अंकका साथ अन्तिम १६ मा स्थान बनाएको छ । सेल्टिक र बोरुसिया मानचाङलेबाख भने समूह चरणबाटै बाहिरिए । बार्सिलोना अन्तिम १६ मा
धरान /बार्सिलोनाका स्टार खेलाडी लिओनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोना समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
बार्साले सेल्टिकलाई पराजित गरेको हो । बुधबार रातिको खेलमा सेल्टिकलाई २–० गोल अन्तरले हराएको हो । सेल्टिकको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले २४ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको ५५ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले नै गोल गरे । जितसँगै बार्सिलोना ५ खेलसँगै १२ अंकसहित समूह सीको शीर्ष स्थानमा छ ।
त्यस्तै अर्को खेलमा म्यानचेष्टर सिटीले बोरुसिया मानचाङलेबाखसँग १–१ को बराबरी खेलेको छ र ८ अंकका साथ अन्तिम १६ मा स्थान बनाएको छ । सेल्टिक र बोरुसिया मानचाङलेबाख भने समूह चरणबाटै बाहिरिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बार्साले सेल्टिकलाई पराजित गरेको हो । बुधबार रातिको खेलमा सेल्टिकलाई २–० गोल अन्तरले हराएको हो । सेल्टिकको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले २४ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको ५५ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले नै गोल गरे । जितसँगै बार्सिलोना ५ खेलसँगै १२ अंकसहित समूह सीको शीर्ष स्थानमा छ ।
त्यस्तै अर्को खेलमा म्यानचेष्टर सिटीले बोरुसिया मानचाङलेबाखसँग १–१ को बराबरी खेलेको छ र ८ अंकका साथ अन्तिम १६ मा स्थान बनाएको छ । सेल्टिक र बोरुसिया मानचाङलेबाख भने समूह चरणबाटै बाहिरिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।