शनिबार रातिको खेलमा रियलले भाग्यबस स्पोटिङ गिजोनलाई हराउन सफल भएको छ । गिजोनलाई २–१ गोल अन्तरले हराउँदै १३ खेलबाट ३३ अंक जोड्न सफल भएको छ । २७ अंक जोडेको सेभिल्ला दोस्रो स्थानमा छ ।
घरेलु मैदानमा सम्पन्न खेलमा रियलले पाँचौं मिनेटमा नै रोनाल्डोको पेनाल्टीको गोलबाट अग्रता कायम गरेको थियो । उनले नै व्यक्तिगत दोस्रो गोल १८ औं मिनेटमा गरेको थियो ।
गिजोनले ३५ औं मिनेटमा कार्लोस कार्मेनोले गोल गर्दै एक गोल घटाउन सफल भयो । फेरि खेल सकिन १३ मिनेट बाँकी रहँदा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा गिजोनले हार टार्न सकेन । रियल ला लिगाको शीर्ष स्थानमा
धरान/क्रिष्टियानो रोनाल्डोको दुई गोलको मद्दतले रियल म्याड्रिड लालिगाको शीर्ष स्थानमा रहन सफल भएको छ ।
शनिबार रातिको खेलमा रियलले भाग्यबस स्पोटिङ गिजोनलाई हराउन सफल भएको छ । गिजोनलाई २–१ गोल अन्तरले हराउँदै १३ खेलबाट ३३ अंक जोड्न सफल भएको छ । २७ अंक जोडेको सेभिल्ला दोस्रो स्थानमा छ ।
घरेलु मैदानमा सम्पन्न खेलमा रियलले पाँचौं मिनेटमा नै रोनाल्डोको पेनाल्टीको गोलबाट अग्रता कायम गरेको थियो । उनले नै व्यक्तिगत दोस्रो गोल १८ औं मिनेटमा गरेको थियो ।
गिजोनले ३५ औं मिनेटमा कार्लोस कार्मेनोले गोल गर्दै एक गोल घटाउन सफल भयो । फेरि खेल सकिन १३ मिनेट बाँकी रहँदा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा गिजोनले हार टार्न सकेन ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
शनिबार रातिको खेलमा रियलले भाग्यबस स्पोटिङ गिजोनलाई हराउन सफल भएको छ । गिजोनलाई २–१ गोल अन्तरले हराउँदै १३ खेलबाट ३३ अंक जोड्न सफल भएको छ । २७ अंक जोडेको सेभिल्ला दोस्रो स्थानमा छ ।
घरेलु मैदानमा सम्पन्न खेलमा रियलले पाँचौं मिनेटमा नै रोनाल्डोको पेनाल्टीको गोलबाट अग्रता कायम गरेको थियो । उनले नै व्यक्तिगत दोस्रो गोल १८ औं मिनेटमा गरेको थियो ।
गिजोनले ३५ औं मिनेटमा कार्लोस कार्मेनोले गोल गर्दै एक गोल घटाउन सफल भयो । फेरि खेल सकिन १३ मिनेट बाँकी रहँदा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा गिजोनले हार टार्न सकेन ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।