बुधबार राति सम्पन्न खेलमा बोरुसियाले साविक विजेता रियललाई २–२ गोलको बराबरीमा रोक्दै १४ अंकसहित समूहको विजेता बनेको हो । जसका लागि बोरुसियाका मार्को रियुले गोलको मद्दतले रियललाई बराबरीमा रोक्न सफल भएको हो । उपविजेता बनेको रियल १२ अंक छ ।
रियलबाट करिमा बेन्जिमाले व्यक्तिगत दुई गोल नै गरेका थिए । रियलले खेलको २८ औं मिनेटमा गोल गर्दै अग्रता कायम गरेको थियो । उक्त अग्रतालाई करिमले नै ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
तर, दुई गोलको स्थिति उल्टाउँदै बोरुसियाले ६० औं र ८८ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याउन सफल हुँदै समूह विजेता बनेको हो । ६० औं मिनेटमा अमाबियाङले गोल गर्दै दुरी कम गरेका थिए । पुनः ८८ औं मिनेटमा रियुसको गोलले रियललाई स्तब्ध पार्न सफल भएको हो । रियललाई हराउँदै बोरुसिया च्याम्पियन्स लिगको समूह विजेता
धरान/च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा रियल म्याड्रिडलाई गतिलो स्वाद चखाउँदै बोरुसिया डर्टमुन्ड समूह एफको विजेता बनेको छ ।
बुधबार राति सम्पन्न खेलमा बोरुसियाले साविक विजेता रियललाई २–२ गोलको बराबरीमा रोक्दै १४ अंकसहित समूहको विजेता बनेको हो । जसका लागि बोरुसियाका मार्को रियुले गोलको मद्दतले रियललाई बराबरीमा रोक्न सफल भएको हो । उपविजेता बनेको रियल १२ अंक छ ।
रियलबाट करिमा बेन्जिमाले व्यक्तिगत दुई गोल नै गरेका थिए । रियलले खेलको २८ औं मिनेटमा गोल गर्दै अग्रता कायम गरेको थियो । उक्त अग्रतालाई करिमले नै ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
तर, दुई गोलको स्थिति उल्टाउँदै बोरुसियाले ६० औं र ८८ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याउन सफल हुँदै समूह विजेता बनेको हो । ६० औं मिनेटमा अमाबियाङले गोल गर्दै दुरी कम गरेका थिए । पुनः ८८ औं मिनेटमा रियुसको गोलले रियललाई स्तब्ध पार्न सफल भएको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बुधबार राति सम्पन्न खेलमा बोरुसियाले साविक विजेता रियललाई २–२ गोलको बराबरीमा रोक्दै १४ अंकसहित समूहको विजेता बनेको हो । जसका लागि बोरुसियाका मार्को रियुले गोलको मद्दतले रियललाई बराबरीमा रोक्न सफल भएको हो । उपविजेता बनेको रियल १२ अंक छ ।
रियलबाट करिमा बेन्जिमाले व्यक्तिगत दुई गोल नै गरेका थिए । रियलले खेलको २८ औं मिनेटमा गोल गर्दै अग्रता कायम गरेको थियो । उक्त अग्रतालाई करिमले नै ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
तर, दुई गोलको स्थिति उल्टाउँदै बोरुसियाले ६० औं र ८८ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याउन सफल हुँदै समूह विजेता बनेको हो । ६० औं मिनेटमा अमाबियाङले गोल गर्दै दुरी कम गरेका थिए । पुनः ८८ औं मिनेटमा रियुसको गोलले रियललाई स्तब्ध पार्न सफल भएको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।