उनले खेलाडीहरुको हितमा नहुने टिप्पणी गरेका छन् । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले हालै विश्वकपमा १६ समूह बनाएर ४८ देशलाई खेलाउने योजना सार्वजनिक गरेका थिए ।
उनले यो गर्दा खेलको स्तरसमेत खस्किने बताएका छन् । उनले यो इग्लिस फुटबलको मात्रै कुरा नभई विश्वभरकै कुरा रहेको बताएका छन् । सन् १९३० बाट विश्वकप खेलाउन सुरु गरिएको हो । जसमा सुरुमा १६ वटा देशले विश्वकप खेल्ने गरेका थिए । विश्वकपमा ४८ देश खेलाउनेप्रति पेपको विरोध
धरान/विश्वकपमा ३२ टिमबाट बढाएर ४८ वटा देश पुर्याउनेप्रति म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले नकारेका छन् ।
उनले खेलाडीहरुको हितमा नहुने टिप्पणी गरेका छन् । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले हालै विश्वकपमा १६ समूह बनाएर ४८ देशलाई खेलाउने योजना सार्वजनिक गरेका थिए ।
उनले यो गर्दा खेलको स्तरसमेत खस्किने बताएका छन् । उनले यो इग्लिस फुटबलको मात्रै कुरा नभई विश्वभरकै कुरा रहेको बताएका छन् । सन् १९३० बाट विश्वकप खेलाउन सुरु गरिएको हो । जसमा सुरुमा १६ वटा देशले विश्वकप खेल्ने गरेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
उनले खेलाडीहरुको हितमा नहुने टिप्पणी गरेका छन् । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले हालै विश्वकपमा १६ समूह बनाएर ४८ देशलाई खेलाउने योजना सार्वजनिक गरेका थिए ।
उनले यो गर्दा खेलको स्तरसमेत खस्किने बताएका छन् । उनले यो इग्लिस फुटबलको मात्रै कुरा नभई विश्वभरकै कुरा रहेको बताएका छन् । सन् १९३० बाट विश्वकप खेलाउन सुरु गरिएको हो । जसमा सुरुमा १६ वटा देशले विश्वकप खेल्ने गरेका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।